OnlinePana

आज : २०८२ साउन ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

भौतिकमन्त्री थापा र सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता

२४ भाद्र २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आव.०७८÷०७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव...बाँकी

एमसीसी उपाध्यक्ष नेतृत्वको टोली काठमाडौं आइपुग्यो

काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ । प्रमुख...बाँकी

तीजले परम्परागतपन र विकृति हटाओस्ः मुख्यमन्त्री

२४ भाद्र २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रतारुपमा मनाउन आग्रह गर्नुभएको छ । हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ को अवसरमा स्वदेश तथा विदेशमा...बाँकी

कर्णालीका ३४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा

२३ भाद्र २०७८, बुधबार कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा एमाले त्यागेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली...बाँकी

जुम्लामा नेकपा एकिकृत समाजवादीमा ४४ जनाले गरे सनाखत

भदौ २३ गते । जुम्लामा नेकपा एकिकृत समाजवादीमा ४४ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजवादीमा भदौ २२ गते सम्म सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्याखत्री सहित ११ जना वडाध्यक्ष र...बाँकी

एक उपाध्यक्ष, ११ वडाध्यक्षसहित जुम्लाका ४४ जनप्रतिनिधि समाजवादीमा

२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेबाट निर्वाचित सिंजा गाउँपालिका एक उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् । आज भदौं...बाँकी

जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो होइन: अध्यक्ष ओली

२२ भाद्र २०७८, मंगलबार नेकपा एमालेका अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाल समूह...बाँकी

दिगो विकास लक्ष्य कार्यान्वयनमा केन्द्रित योजना आयोग

 २१ भदौ २०७८, सोमबार कर्णाली प्रदेश नीति तथा योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न त्रिकार्य गर्ने भएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष तथा कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिका संयोजक...बाँकी

सामाजिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

 २१ भदौ २०७८, सोमबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी मन्त्री बुढाक्षेत्री र सचिव काप्रीबीच...बाँकी

अन्तर्वार्ता दिँदै गर्दा आयोगले स्थगित सूचना गरेपछि परीक्षार्थी अन्यौलमा

२१ भदौ २०७८, सोमबार लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा (नासु) पदको अन्तर्वार्ता स्थगित गरेको छ । अन्तर्वार्ता स्थगित हुँदा देशैभरिका परीक्षार्थीहरु अन्यौलमा परेका छन् । आयोगले २० गते अन्तर्वार्ता स्थगितको सूचना...बाँकी