OnlinePana

आज : २०८२ पौष १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कोरोनाले जुम्लामा एक महिलाको मृत्यू

फागुन ११ गते, जुम्लामा कोरोना संक्रमणले एक महिलाको मृत्यू भएको छ । चन्दननाथ नगरपालिका ८ निवासी ३३ बर्षिय बाटु सुनारको मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार...बाँकी

हुम्ला सिडियोको एक्सन: अनुमति बिना जिल्ला नछोड्नोस्

११ फागुन २०७८, बुधबार जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्ला सरकारी कार्यालयका प्रमुखहरुलाई अनुमति लिएर मात्र जिल्ला छोड्न निर्देशन गर्नुभएको छ । मंगलबार उहाँले जिल्ला छाड्नुपरे अनिर्वायरुपमा अनुमति लिनुपर्ने निर्णय गर्नुभएको...बाँकी

जगदुल्ला जलविद्युत प्रदेश गौरवको आयोजना बन्नुपर्छः मुख्यमन्त्री

९ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले जगदुल्ला जलविद्युत आयोजनालाई प्रदेश गौरवको आयोजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न थालिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको...बाँकी

पूर्णमान श्रेष्ठ जसले मध्यपश्चिम विश्वविद्यालयबाट गरे पहिलो विद्यावारिधि

९ फागुन २०७८, सोमबार मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गर्नुभएको छ । व्यवस्थापन संकाय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका ५...बाँकी

कर्णाली राजमार्ग कहिले बन्ला दुईलेन, साँघुरो सड्कले ठोक्किन्छन् गाडि

खलङ्गा फागुन ९ गते । लामो समय सम्म कर्णाली राजमार्गमा सड्क बिस्तार नहुदा गाडि क्रम हुन समस्या हुदै आएको छ । वि.सं २०६३ सालमा जुम्ला पुगेको सड्कका कैयो स्थानमा साँघुरो बाटो भएकाले गाडि क्रस हुन...बाँकी

सडक तथा पुलको काममा तीव्रता दिन भौतिकमन्त्री रोकायको निर्देशन

८ फागुन २०७८, आइतबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधिन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणधिन नेवारेखोला...बाँकी

वृद्ध र आश्रित बालबालिकालाई खाद्यान्न वितरण

७ फागुन ७ शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ । ७२औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम...बाँकी

जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेको दिन

७ फागुन ७ शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रजातन्त्र नेपाली जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेको अविस्मरणीय दिन भएको बताउनुभएको छ । ७२औं प्रजातन्त्र दिवस, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई...बाँकी

निरंकुशताविरुद्धको बलिदानीपूर्ण संघर्षको उपलब्धि हो प्रजातन्त्रः मुख्यमन्त्री शाही

७ फागुन २०७८, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको बताउनुभएको छ । ‘प्रजातन्त्र दिवस, २०७८’ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा...बाँकी

सुर्खेत विमानस्थल विस्तारमा सहयोग पुर्याउन स्थानीय सहमत

६ फागुन २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदाय सहमत भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज भएको सरोकारवालाहरुसँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित...बाँकी