OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार

चाडपर्व लक्षित सुरक्षा योजना बनाएका छौंः प्रजिअ रिजाल

७ असोज २०७९, बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताउनुभएको छ । दशैं तिहारको अवधिमा सवारी दुर्घटना हुने, कालाबजारी तथा चोरीका घटना बढ्ने, लागु...बाँकी

अध्यक्ष चौलागाईको नेतृत्वमा ७५ सदस्यीय टोली गिडी दह अवलोकन भ्रमणमा

५ असोज २०७९, बुधबार कर्णालीमा पाइने प्राकृतिक तालहरु मध्येको तातोपानी गाउँपालिका ४ जुम्लामा अवस्थित गिडी दह एक महत्वपूर्ण ताल हो । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको गिडी दहसम्म पुग्ने सडक तथा पदमार्ग...बाँकी

शिक्षा र स्वास्थ्य अभियन्ता कार्कीकाे सांसद बन्ने हुटहुटी

४ असाेज २०७९ मंगलबार  मान्छेका कथा पुनर्लेखन गर्ने अभियानमा १३ वर्ष खर्चिएका नरबहादुर कार्की एक पटक आफ्नै कथा पुनर्लेखनमा कस्सिएका छन् । उनी जीवनलाई खेल सम्झिन्छन्, सपना देख्नु अधिकार । त्यसैले नयाँ सपना बोकेर उनी...बाँकी

जलवायु अनुकूलन नेपाल निर्माणार्थ प्रदेशस्तरीय सम्मेलन

४ असोज २०७९, मंगलबार विश्वव्यापी साझा मुद्दा र चुनौति बन्दै गएको जलवायु परिवर्तन र सुशासनअन्तरगत ‘जलवायु अनुकूलन नेपाल निर्माणका लागि प्रदेशस्तरीय सम्मेलन’ सम्पन्न भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सम्मेलनको...बाँकी

उपदेश दिएर आत्महत्या कमी हुँदैनः कानूनमन्त्री शाही

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले उपदेश दिएर आत्महत्याका घटनामा कमी नआउने बताउनुएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘आत्महत्या रोकथामसम्बन्धी प्रदेशस्तरीय सचेतनामूलक’ कार्यक्रममा...बाँकी

कर्णाली प्रदेशसभाबाट ‘सिञ्जा सभ्यतासहित दुई विधेयक’ निष्क्रिय

१ असोज २०७९, शनिबार कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ सहित दुई विधेयक निष्क्रिय भएका छन् । प्रदेशसभा सदस्यहरुको शनिवार रातिबाट पाँच वर्षीय पदावधि सकिएसँगै उक्त विधेयक निष्क्रिय भएको...बाँकी

कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

३१ भदौ २०७९, शुक्रबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ः०० बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा...बाँकी

माओवादी केन्द्रका कर्णाली अध्यक्ष केसीले पाँच बर्ष कुर्वानी गर्ने

भदौ ३० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको टिकट पाउन सबै पार्टीका नेताहरुले आ–आफ्ना शक्ति केन्द्रहरु धाइरहेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तरगत दलहरुले असोज २ गते नै उम्मेदवारहरुको बन्दसूची निर्वाचन...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिंजा क्षेत्रको भ्रमणमा

२४ भदौं २०७९ शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिंजा क्षेत्रको भ्रमणमा जानुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तरक्रियामा भाग लिनुभएको मुख्यमन्त्री शाही आज सिंजा भ्रमणमा जानुभएको...बाँकी

संघले बजेट, प्रदेशले योजना निर्माणदेखि स्थानीय तहले कार्यान्वयन गर्नुपर्दछ

२३ भदौं २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघले बजेट, प्रदेशले योजना निर्माण गरी स्थानीय तहले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा आज जुम्लामा आयोजित छलफल...बाँकी