OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णालीमा जुम्लासहित आठ जिल्लाको भागबण्डा मिल्यो

११ बैशाख २०७९, आइतबार कर्णालीमा सत्ता साझेदार दलहरुबीच आठ जिल्लामा भागबण्डा मिलेको छ । यही बैशाख ३० गते हुने हुने स्थानीय तहको निर्वाचनका लागि आज मनोनय दर्ता गर्ने दिनसम्म यहाँको गठबन्धन दलहरुले आठ जिल्लाको भागबण्डा...बाँकी

कर्णालीमा गठबन्धन दल सहमतिको अन्तिम प्रयासमा

११ बैशाख २०७९, आइतबार कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा गठबन्धन दलहरुबीच सहमतिको टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच सहमति...बाँकी

संघीयताको इतिहासमाः कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा पहिलो परीक्षा सञ्चालन

१० बैशाख २०७९, शनिबार मुलुक संघीयता संरचना गएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक प्रदेश निजामति कर्मचारीको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला...बाँकी

सुर्खेतमा जुम्ली एकता समाज : सामाजिक कामतिर अग्रसर

२०७९ वैशाख १० गते, जुम्ली एकता समाज सुर्खेतले सामाजिक कामतिर अग्रसरता छाएको छ । समाजले जुम्ला घर भई सुर्खेत बसोवास गर्ने र कामले आएका नागरिकका लागि सामाजिक काममा एकताबद्ध भएर काम गर्न थालेको छ ।...बाँकी

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेबाट गाडि फिर्ता

२०७९ वैशाख १० गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडि फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफुले प्रयोग गरेको गाडि फिर्ता गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार...बाँकी

जुम्ला तिलाका मानसिंह सार्कीको घर जल्दा: चार बालबालिकाको जलेर मृत्यु

१० बैशाख २०७९ शनिबार जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिं सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्की दुई छोरी, एक छोरा...बाँकी

मेयर सुवेदीद्वारा आफ्नै तलबाट १६ लाखको कोष स्थापना

९ बैशाख २०७९, शुक्रबार वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुवेदीले सामाजिक कार्यमा खर्चिने गरी रु.१६ लाखको कोष स्थापनाको घोषणा गर्नुभएको छ । नगरप्रमुख सुवेदीले रविजगत फाउण्डेसनअन्तरगत १६ लाख ११ हजारको कोष स्थापना गरिने बताउनुभयो ।...बाँकी

माओवादी आन्दोलनबाट प्राप्त २३३ प्रमुख उपलब्धीहरू (पूर्णपाठ)

९ बैशाख २०७९ शुक्रबार  माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२/०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्‍यो। यहीबाट वर्तमान राज्य व्यवस्थाको जग बसाइएको हो। संविधान निर्माणपछि यतिबेला...बाँकी

एसईई परीक्षा आजदेखि, असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य

९ वैशाख २०७९, शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा...बाँकी

सामाजिक न्याय दिन एकता पार्टीको जन्मः अध्यक्ष गहतराज

  ८ बैशाख २०७९, बिहीबार सामाजिक एकता पार्टीका केन्द्रीय अध्यक्ष सिबी गहतराजले जनतालाई सामाजिक न्याय दिलाउन सामाजिक एकता पार्टीको स्थापना भएको बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी