
भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी

४ भदौं २०७९, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले जातीय विभेद एक्काइसौं शताब्दीको मानवता विरोधी कार्य भएको बताउनुभएको छ । समता फाउण्डेसन तथा युथ नेट वर्क नेपालको संयुक्त आयोजनमा आजदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको कर्णाली...बाँकी

४ भदौं २०७९, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीदहरुले देखाएको बाटो र सपना पुरा गर्न सकेमात्र संघीयता बलियो हुने बताउनुभएको छ । ‘प्रदेश स्थापना तथा शहीद दिवस २०७९’ को अवसरमा आज उहाँले स्वदेश...बाँकी

३ भदौं २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन...बाँकी

२ भदौं २०७९, बिहीबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चार माध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ । उक्त माविले प्रेस विज्ञप्तिमार्फत खण्डन...बाँकी

जुम्ला भदौ २ गते । यहाँको सिंजा गाउँपालिकाले हाट बजार शुरु गरेको छ । वि.सं.१८४६ पूर्वको तत्कालीन शक्तिशाली सिंजा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र...बाँकी

२ भदौं २०७९, बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि विशेषज्ञविहिन मुगु अस्पतालमा विशेषज्ञ डाक्टर पठाएकाे छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरी महिलाहरुले ठूलो सास्ती भोग्नुपरेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान...बाँकी

१ भदौं २०७९, बुधबार कर्णाली प्रदेश सरकार नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड दिने बताउनुभएको छ । कर्णालीमा ठूला लगानीका उद्योग नभएको बताउँदै उहाँले स्थानीय कच्चा पदार्थमा...बाँकी

जुम्ला,भदौ १ गते । जुम्लाको कनकासुनदरी गाउँपालिका वडा १ मा चट्याङ लागेर गाईगोरुको क्षेति भएको छ । वडा नम्बर १ मर्फानको डोर पाटनमा चट्याङ लागेर १२ वटा गोरु १ गाई मेरका वडापालिकाले जनाएको छ ।...बाँकी

३१ साउन २०७९ मंगलबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्यवसाय...बाँकी