OnlinePana

आज : २०८१ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

रासस र प्रदेश सरकारबीच सहकार्य जरुरीः अध्यक्ष झा

७ पुस २०७९, बिहीबार राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले रासस र कर्णाली प्रदेश सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटवार्ताको क्रममा अध्यक्ष झाले...बाँकी

व्यवसाय निरन्तरता कार्ययोजना मस्यौदा सम्बन्धी अभिमुखीकरण

६ पुस २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसाय निरन्तरता कार्ययोजा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा शहरी विपद तथा...बाँकी

महासंघले साधारणसभाबाट भावी कार्ययोजना निर्माण गर्ने

५ पुस २०७९, मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोसन पुरीले महासंघको केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा यही पुस ८ र ९ गते इतिहासमै पहिलो पटक सुर्खेतमा आयोजित...बाँकी

मानवता प्रवर्द्धनका लागि सुर्खेतमा सांगीतिक कार्यक्रम हुँदै

५ पुसः २०७९, मंगलबार मानवता प्रवद्र्धनका लागि थालिएको सांगीतिक कार्यक्रमअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पनि कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्ड र मानव सेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिका...बाँकी

वालविवाह विरुद्धको रणनिति बिषयमा स्थानीय तह सहित सरोकारवाला सँग अन्तरक्रिया

जुम्ला, जुम्लामा वालविवाह विरुद्धको रणनितिक योजनामा जुम्लाका स्थानीय तह र सरोकारवाला निकाय विचमा अन्तरक्रिया गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी सहित सरोकारवाला निकायहरु सँग त्यहाँ भएका व्यवास्था र कार्यान्वयका बिषय, सरोकारवाला निकायको भूमिकामा जोड गरिएको...बाँकी

गुठिचौरका अध्यक्षको प्रशासकीय अधिकृतलाई कामकाज नगर्न पत्र पछि आर्थिक कामकाज ठप्प

    जुम्ला, पुष ४ गते, गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक काम काज नगर्न पत्रचार गरि निर्देशन गरेका छन् । गाउँपालिका अध्यक्ष बुढाले गत मंशिर २१ गते प्रशासकीय अधिकृत सिंहबहादुरको...बाँकी

कानून बनाएर केही हुँदैन, हरकेले प्रवृति बदल्नुपर्छः मुख्यमन्त्री

३ पुस २०७९, आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानून निर्माणले सबै कुराको समस्या समाधान नहुने बताउनुभएको छ । हरेकले प्रवृति नबदलेसम्म कानूनले केही नहुने उहाँले जनाउनुभयो । आधार नेपाल र फरगेट मी नटको सहयोगमा...बाँकी

कर्णाली प्रदेशमा २२ दलको धरौटी जफत

  २ पुस २०७९, शनिबार कर्णाली प्रदेशसभामा बन्दसूची पेश गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले आज कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२...बाँकी

लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनः प्रदेश प्रमुख

  २ पुस २०७९, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन’ भएको बताउनुभएको छ । निर्वाचन आयोग नेपालको आज देशैभर ‘प्रदेशसभा सदस्य निर्वाचन, २०७९’ को परिणमसहितको प्रतिवेदन पेश गर्न आयोजित कार्यक्रममा...बाँकी

वडाध्यक्षले गरे प्रधानाध्यापकमाथि कुटपिट

२ पुस २०७९, शनिबार तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय...बाँकी