
जुम्लाको सीता मा.वि रारालिहीमा उच्च सरकारी वकिल कार्यालय जुम्लाका निमित्त सहायक न्याधिवक्ता दोर्ण पौडेल र जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका न्यायधिवक्ता रेनुका राई र राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाहीले सरकारी वकिल...बाँकी

चैत ४ गते । जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर ( विपश्यना केन्द्र ) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर ३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ । स्थानीय प्रेमरज गिरी, डाक्टर निलम...बाँकी

४ चैत २०८०, आईतबार राजनीतिक समीकरणपश्चात् केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ । समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो हुन सक्ने अवस्था रहेन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री...बाँकी

३ चैत २०८०, शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या दुई हजार ३९ पुगेको छ । कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आव.को एक हजार ९५ गरेर...बाँकी

२ चैत २०८० शुक्रबार अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ । ‘स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार‘ भन्ने मुल नारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा...बाँकी

२ चैत २०८०, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पूँजीवाद राजनीतिक अस्थिरताको मूलक कारण भएको बताउनुभयो । उहाँले स्थिर राजनीतिक प्रणालीको विकास गर्न नसकिएसम्म मुलुक उँभो गतिमा नलाग्ने विचार व्यक्त गर्नुभयो...बाँकी

१ चैत २०८०, बिहीबार नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान तय गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस...बाँकी

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विसं.२०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय ग¥यो । मुख्यमन्त्री शाही नेतृत्वको पूर्ववर्ती सरकारले अभियान...बाँकी

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्म बमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शर्माले संघीयताको...बाँकी

२८ फागुन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ । उद्योग बाणिज्य संघ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को समापन कार्यक्रममा बोल्दै...बाँकी