
६ पुस २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले तत्कालीन् जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि सहादत प्राप्त गरेका र घाइते अपाङ्गता भएका व्यक्तिलाई भत्ता उपलब्ध गराउने भएको छ । आन्दोलनका पीडितहरुलाई भत्ता वितरणका लागि कर्णाली प्रदेश...बाँकी

५ पुसर २०७८, सोमबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतक गुलाबजंग शाहलाई मातृशोक परेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका–६ निवासी शाहको आमा झरनाकुमारी शाहको आज बिहान निधन भएको हो । उहाँको ८५ वर्षको...बाँकी

४ पुस २०७८, आईतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले माओवादी केन्द्र जनताको माउ पार्टी भएको दावी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगर समितिद्वारा आज सुर्खेतमा आयोजित घाइते, बेपत्ता तथा सहिद...बाँकी

३ पुस २०७८, शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले गीत संगीत समाजको ऐना भएको बताउनुभएको छ । स्वास्थ्य र समृद्धिका लागि सप्तरंग भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा...बाँकी

२ पुस २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ । आज साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको...बाँकी

१ पुस २०७८ बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरुको अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । नेपाल खीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा आज वीरेन्द्रनगर सुर्खेत ख्रीष्टियन मण्डली ईत्राममा आयोजित ‘शुभकामना...बाँकी

१ पुस २०७८ बिहीबार सरस्वती प्राविधिक माध्यमिक विद्यालय तिला गाउँपालिका ३ कुडारी जुम्लाले शिक्षक आवेदन शुल्क रु.पाँच हजार राखेर विज्ञापन गर्दा सर्वत्र विरोध भएको छ । उक्त विद्यालयले करिब दुई वर्षदेखि मावि तथा आधारभूत तहमा...बाँकी

२९ मंसिर २०७८, बुधबार समुद्री सतहदेखि करिब चार हजार मिटर उचाईमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको सोमबार...बाँकी

२९ मंसिर २०७८, बुधबार नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। हिजो (मंगलबार) भएको दोस्रो चरणको मतदानमा डा.शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको...बाँकी

२८ मंसिर २०७८, मंगलबार नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरुबाट नै कर्णाली प्रदेश अध्यक्ष चुन्ने मापदण्ड निर्माण गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम...बाँकी