९ मंसिर २०७८, बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखहरुको भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रमुख...बाँकी
९ मंसिर २०७८, बिहीबार सिंजा गाउँपालिका २ जुम्ला घोडेङ्गास्थित प्रधानमन्त्री आधुनिक परियोजना सेमीजोन मुगुको जीप दुर्घटना भएको छ । नेपालगञ्जबाट मुगुतर्फ जाँदै गरेको प्रधानमन्त्री आधुनिकरण परियोजना सेमीजोन मुगुको बा.२.झ १९३१ नम्बरको जीप नाग्मा–मुगु सडक खण्डको...बाँकी
७ मंसिर २०७८, मंगलबार गत कार्तिक महिनामा दशैं र तिहारको रमाइलो गर्दै जुम्ला जिल्लाको सिँजा क्षेत्र र आसपासका युवाहरुले जात्रा र तिहारलाई लक्षित गरी भलिबल र फुटबलका खेलहरु आयोजना गरे । कनकासुन्दरी गाउँपालिकाको रानीसैनमा भलिबल...बाँकी
७ मंसिर २०७८, मंगलबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले सोमबार ‘लेकबेसी घोषणापत्र’ सार्वजनिक गरेको छ । सुर्खेत लेकबेसी नगरपालिकाको गमखोलामा मंसिर ४ गते सम्पन्न महासंघको तेस्रो पूर्ण बैठकबाट पारित आठ बुँदे घोषणापत्र जारी गरिएको...बाँकी
५ मंसिर २०७८, आईतबार नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनका लागि विभिन्न जिल्लामा निर्वाचन भइरहेका छन् । त्यसैअन्तरगत कांग्रेस जुम्लाको निवार्चनका लागि सभापतिमा दिपबहादुर शाही र कर्णबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेस जुम्लाको...बाँकी
४ मंसिर २०७८, आईतबार बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरेको हो...बाँकी
१ मंसिर २०७८, बुधबार कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौंको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा...बाँकी
१ मंसिर २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही राहत सामग्री लिएर मुगु प्रस्थान गर्नुभएको छ । आज बिहान ८ः३० बजे नेपाली सेनाको हेलिकोप्टरमा खाद्य, ओढ्ने ओछ्याउने कम्बल, खाने भाँडाकुडा, त्रिपाल लिएर मुख्यमन्त्री शाही, नवनियुक्त...बाँकी
१ मंसिर २०७८, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचार भएको औँल्याइएको छ । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको अख्तियारको ठहर छ । प्रदेशमा पनि...बाँकी
३० कार्तिक २०७८, मंगलबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज देशभर बन्दको आह्वान गरेको नेकपा विप्लव समुहका २० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको क्रममा विप्लवका सातजना सुर्खेत र दुई...बाँकी