OnlinePana

आज : २०८१ पौष २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार

कर्णाली सरकारको निर्णयः प्रदेश लोक सेवा आयोगका लागि ४५ दरबन्दी स्वीकृत

२३ मंसिर २०७८, बिहीबार कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोक सेवा आयोगका लागि ४५ कर्मचारीहरुको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत...बाँकी

खस भाषा (सिँजाली भाषिका)का वर्णहरुको सत्यापन

२३ मंसिर २०७८, बिहीबार गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको...बाँकी

कर्णालीवासी भन्छन्ः ‘हामीलाई पनि बत्ती बाल्ने रहर छ’

२२ मंसिर २०७८, बुधबार “कर्णाली पानी बगिरहेको छ, बिडम्बना घरहरु अँध्यारा छन् । नेपालमा बत्ती बलेको शताब्दी बितिसक्यो तर हाम्रा बस्तीहरु आज पनि अँध्यारोमा गुम्सिएका छन् । हामीलाई पनि बत्ती बाल्ने रहर छ” जस्ता नाराहरु...बाँकी

जन्मदिवसः ‘कहीँ नवीन काम, कतै बदनाम’

१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी

वनरक्षक आचार्य मृत अवस्थामा फेला

१३ मंसिर २०७८, सोमबार सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका ४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला...बाँकी

‘खाद्यका लागि कृषि अभियान’ नीतिगत बहस

१२ मंसिर २०७८, आईतबार कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञहरुले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी भएको बताएका छन् । इन्भारामेन्टल रिसोसिज ईन्स्टिच्युटको सहयोगमा आईतबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका पत्रकार तथा...बाँकी

जाजरकोट बस दुर्घटनामा पाँचको मृत्यु

११ मंसिर २०७८ आईतबार आज राति २ः०० बजेतिर जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि जाजरकोटको कालिमाटितर्फ जाँदैगरेको ना ६ ख २७५७ नम्बरको बस भेरीनगरपालिका १३ बराहचौरमा दुर्घटना भएको हो । जिल्ला...बाँकी

जोखिम मोलेर छाङरु पुगेको जनगणना टोलीको अनुभव, यस्तो छ ‘ट्राभल हिस्ट्री’ (फोटोफिचर)

११ मंसिर २०७८, शनिबार कात्तिक २५ गतेदेखि नै जनजणना गर्न छाङरु र तिंकर जाने योजनामा थियौं। भारतसँग पास माग्ने कुरा भइरहेको थियो। भारतले आज हुन्छ, भोलि हुन्छ भनेर पास दिन आनाकानी गर्‍यो। भारतले पास नदिने...बाँकी

बहुबिबाह मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

११ मंसिर २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्दाका फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ । बराहताल गाउँपालिका १० सुर्खेतका ३० वर्षीय लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो...बाँकी

बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु

१० मंसिर २०७८, शुक्रबार जुम्लाको तिला गाउँपालिका–९ रासाँगाउँको धारा खोलास्थित बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु भएको छ। उक्त वडाका १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको...बाँकी