८ पुस २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रत्येक व्यक्तिले आस्था अनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रताको हक भएको बताउनुभएको छ । आउँदै गरेको नव वर्ष सन् २०२२ र ‘येशुख्रीष्टको जन्मदिन अर्थात् ख्रीष्टमस बडादिन’को...बाँकी
७ पुस २०७८, बुधबार हुम्लाको सर्केगार्ड गाउँपालिका(१ का चन्द्रे कामी फेला परेका छन् । उनी सम्पर्कविहीन भएको एक हप्तापछि सकुशल फेला परेका हुन्। चन्द्रेले कथित उपल्लो मल्ल जातकी सोरु गाउँपालिका ५लिप्रु गाउँ मुगुकी सुन्तली मल्लसँग...बाँकी
७ पुस २०७८, बुधबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का जन्ममिति विवादमा परेकी छन् । न्याय सेवामा प्रवेश गर्दा एउटा जन्ममिति पेश गरेकी उनको जन्ममितिको अभिलेख उच्च अदालतको मुख्य न्यायाधीश भएपछि संशोधन भएको हो । जन्ममितिको...बाँकी
६ पुस २०७८, मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक पूजारीसहित दुईजना धामीलाई पक्राउ गरेको छ । प्रहरीले देवता चढेको नाममा महिलामाथि दुर्व्यहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसैलाई आधार बनाएर...बाँकी
६ पुस २०७८, मंगलबार सर्केगाड गाउँपालिका १ जैरगाउँ हुम्लाका १९ वर्षीय युवक एक सातादेखि बेपत्ता भएका छन् । उनलाई माइती पक्षका घरमा आई निर्घात कुटपिट बेपत्ता पारेका हुन् । कथित उपल्लो मल्ल जातकी सोरु गाउँपालिका...बाँकी
६ पुस २०७८, मंगलबार कर्णाली प्रदेश सरकारले तत्कालीन् जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि सहादत प्राप्त गरेका र घाइते अपाङ्गता भएका व्यक्तिलाई भत्ता उपलब्ध गराउने भएको छ । आन्दोलनका पीडितहरुलाई भत्ता वितरणका लागि कर्णाली प्रदेश...बाँकी
५ पुसर २०७८, सोमबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतक गुलाबजंग शाहलाई मातृशोक परेको छ । सल्यान बनगाड कुपिण्डे नगरपालिका–६ निवासी शाहको आमा झरनाकुमारी शाहको आज बिहान निधन भएको हो । उहाँको ८५ वर्षको...बाँकी
४ पुस २०७८, आईतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले माओवादी केन्द्र जनताको माउ पार्टी भएको दावी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगर समितिद्वारा आज सुर्खेतमा आयोजित घाइते, बेपत्ता तथा सहिद...बाँकी
३ पुस २०७८, शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले गीत संगीत समाजको ऐना भएको बताउनुभएको छ । स्वास्थ्य र समृद्धिका लागि सप्तरंग भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा...बाँकी
२ पुस २०७८, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष बिमला केसीले प्रदेश सरकारले बालबालिकाको हितमा दीगो नीति ल्याउनुपर्नेमा जोड दिनुभएको छ । आज साझा घर नेपाल कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आश्रित बालबालिकाको...बाँकी