OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता, स्वास्थ्य-यौन

‘नेपाल योगध्यानको पवित्र तपोभूमिः’ प्रदेश प्रमुख

 ७ असार २०७८, सोमबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘नेपाल योगध्यानको पवित्र तपोभूमि’ भएको बताउनुभएको छ । ‘सातौं अन्तर्राष्ट्रिय योग दिवस’ को अवसरमा आज प्रदेश प्रमुख कलौनीले कर्णालीवासी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आरोग्यताको...बाँकी

बालबिबाह र जबरजस्ती करणी कसुरमा एक पक्राउ

 ३ असार २०७८, बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले बालबिबाह र जबरजस्ती करणीमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका २ बाङेसिमल सुर्खेत कोलडाँडा निवासी २७ का टेकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी

बाँके कर्मचारी संगठनद्वारा राहत सहयोग

२९ जेठ २०७८, शनिबार  विश्वव्यापी महासंकट बन्दै गएको नयाँ भेरियन्टसहितको दोस्रो लहरको नोबेल कोरोना भाइरस (कोभिड–१९) को समस्या परेका ५० नागरिकहरुलाई बाँके जिल्लामा अवस्थित दुई कर्मचारी संगठनहरुले राहत वितरण गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी...बाँकी

ज्ञानेन्द्र शाही नेतृत्वको समूहमाथि सुर्खेतमा आक्रमण

२९ जेठ २०७८, शनिबार सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही नेतृत्वको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ः०० बजेतिर शाही नेतृत्वको समुहमाथि आक्रमण भएको हो । उहाँको समुहमाथिको आक्रमणमा संलग्न पाँचजना...बाँकी

राउटेलाई खाद्यवस्तु उपलब्धका साथै संरक्षण गरिने

 २८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायलाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । दैनिक उपभोग्य वस्तु (चामल) को अभाव भएको भन्दै प्रदेश सरकारसँग माग गर्न आईपुगेका राउटे समुदायका नागरिकहरुलाई मुख्यमन्त्री...बाँकी

जनताको प्रश्नको जवाफ एकल होइन, सामुहिक दिनुपर्छ

२८ जेठ २०७८, शुक्रबार कर्णाली प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जनताको प्रश्नहरुको जवाफ एकल नभई सामुहिकरुपले दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको बिहीबार बसेको आठौं अधिवेशनको तेस्रो...बाँकी

लागुऔषध ब्राउन सुगरसहित चार व्यक्ति पक्राउ

२८ जेठ २०७८, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतका चारजना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगंगा नगरपालिका ५ को बबई–नेपालगञ्ज सुर्खेत सडक खण्डमा दुई ग्राम १४० मिलिग्राम लागुऔषध ब्राउन...बाँकी

भारतद्वारा गरिएको चुरे दोहनको श्रृङ्खला सल्यान र सुर्खेत पुग्योः प्रमुख सचेतक विष्ट

 २५ जेठ २०७८, मंगलबार संघीय सरकारले ढुंगा, गिटी र बालुवा भारत निर्यात गर्ने निर्णय गरेसँगै चुरो दोहनको असर पनि कर्णालीमा पर्न थालेको छ । अहिले चुरे दोहनको श्रृङ्खला सल्यानको कपुरकोट र सुर्खेतको गुर्भाकोटमा पुगेको कर्णाली...बाँकी

डाँका मुद्दाका फरार प्रतिवादी ३८ वर्ष पछि पक्राउ

२५ जेठ २०७८, मंगलबार डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि आज पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको...बाँकी

मदिरापान गराई राउटे युवतीको दूव्र्यहार गर्ने तीन पक्राउ

 २३ जेठ २०७८, आईतबार राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन युवा पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा...बाँकी