
२७, बैशाख २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो समयमा चोरीका घटनामा ७५ प्रतिशत कमी आएको बताएको छ । अपराध नियन्त्रण कार्य योजना बनाउनुपूर्व कार्तिक मंसिर र पुस महिनामा ३६ चोरीका घटना व्यहोरेको प्रहरीले कार्य...बाँकी

२२ बैशाख २०७७, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरुपमा भित्र्याउँदै गरेको रु.११ लाखको अखाद्यवस्तु सुर्ती मंगलबार वीरेन्द्रनगरमा बरामद गरेको छ । नयाँ भेरियन्टसहितको विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिट १९ को संक्रमण रोग नियन्त्रण तथा रोकथामका...बाँकी

२० बैशाख २०७८, सोमबार तिला गाउँपालिका जुम्लाले गैर सरकारी संस्था, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)लाई गाउँपालिकाको १ देखि ९ वटै वडासम्म कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरिएको छ । तिला गाउँ कार्यपालिकाको...बाँकी

२२ पुस २०७७, बुधबार बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखमा बस्दै आएका राउटे परिवारलाई ४८ थान कम्बल वितरण गरेको छ । समुदायले मंगलबार राउटे बस्तीमै पुगेर कम्बल बितरण गरेको हो । गुराँस...बाँकी

२० पुस २०७७, सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विस्फोटक पदार्थसहित विप्लव समुहका दुई कार्यकता पक्राउ गरिएको बताएको छ । विप्लव समुहबाट बढी प्रभावित कर्णालीका कालीकोट, रुकुमपश्चिम, जाजरकोट, जुम्लालगायतका जिल्लामा प्रहरीको सर्च अभियान बढाउने क्रममा...बाँकी

१८ पुस २०७७, शनिबार धुलाम्य शरीर, जगल्टिएको कपाल, बिरक्तिएको अनुहार, कलेटी परेका ओठ, कठ्याङ्ग्रिएका हात, महिनौदेखि फोहोर कपडाभित्र लपेटिएको एउटा टिठ लाग्दो जीवन, जसलाई झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटे जस्तो लाग्छ । यद्यपि...बाँकी

विषय प्रवेश : नेपालको इतिहासमा विशाल साम्राज्यको रुपमा रहेको खस साम्राज्य हालको आधुनिक नेपाल भन्दा वृहत रहेको थियो । पाँचौ शताब्दीतिर स्थानीय आदिवासी मगरहरुलाई दक्षिणबाट लिच्छवि र उत्तरबाट खसको एक जत्थाले एकैसाथ आक्रमण गरेपछि...बाँकी

काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।...बाँकी

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग...बाँकी

एजेन्सी । रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । ती महिलाले लगाएको कपडाको कारण साउदी समाज...बाँकी