OnlinePana

आज : २०८२ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

भन्सार छली ल्याएको अवैध सुर्ती बरामद

११ साउन २०७८ सोमबार ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भन्सार छलेर ल्याएको अवैध सूर्ती बरामद गरेको छ । प्रहरीले भेरीगंगा नगरपालिका १२ सुर्खेत छिन्चुस्थित रत्न राजमार्गको सडक खण्डमा सूर्ती बरामद गरेको हो । नेपालगंजबाट सुर्खेततर्फ...बाँकी

सुर्खेतमा छ फरार प्रतिवादी पक्राउ

 ११ साउन २०७८ सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतको फैसला कार्यन्वयनपश्चात फरार रहेका प्रतिवादीहरुमा छ जनालाई आईतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा ठगी मुद्दाको...बाँकी

विवाहवेत्तर सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

११ साउन २०७८ सोमबार “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको...बाँकी

कफिनमाथि आँसुको भल

१० साउन २०७८, आईतबार प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २ घण्टाअघिदेखि नै भेला भइसकेका थिए...बाँकी

जुवा मुद्दाका पाँच फरार प्रतिवादी पक्राउ

८ साउन २०७८, शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही...बाँकी

अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

७ साउन २०७८ बिहीबार बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा...बाँकी

प्रदेश प्रमुख कलौनीद्वारा ‘बकर ईद’को शुभकामना

६ साउन २०७८, बुधबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘बकर इद’को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । प्रदेश प्रमुख कलौनीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–जोहा अर्थात् बकर इद (हिजरी सम्वत् १४४२) को अवसरमा मुसलमान समुदायलगायत...बाँकी

प्रहरीद्वारा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

 ५ साउन २०७८ मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिन सुर्खेतका विभिन्न ठाउँबाट सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी...बाँकी

कर्णालीको मौलिक पहिचान ‘देउडा र साउने संक्रान्ति’

 १ साउन २०७८, शुक्रबार साउने संक्रान्ति देशभर मनाएर शुक्रबार सम्पन्न गरिएको छ । कर्णालीले पनि आफ्नै संस्कृति र शैलीमा यो पर्व मनाएको छ । साउने संक्रान्तिसँगै यस वर्षबाट कणालीमा देउडा पर्वको औपचारिक उद्घाटन गरिएको छ...बाँकी

टिनका घरले साउने संक्रान्तिमा खलंगाको आधा शहरमात्रै उज्यालियो

१ साउन २०७८, लुतो पाउडो लैजाउ………….। राँका वाल्दै, थाल, शंख बजाउदै मनाईने यो साउने संक्रान्ति आज पनि विशेष तरिकाले मनाईएको छ । झिसमिसेमा आगाको राँको वालेर उज्यालो गर्ने हाम्रो मौलिक संस्कृति संसारको दुर्लभ मानिन्छ ।...बाँकी