OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार, सस्कृति-सभ्यता

जातीय विभेद गरेको अरोपमा रुपा सुनारले गरिन् मन्त्री कृष्णगोपालविरुद्ध रर्वोच्चमा रिट

  २०७८, असार २० गते  सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ,...बाँकी

सुर्खेतमा १० वर्षपछि फरार प्रतिवादी पक्राउ

१९ असार २०७८, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुर्खेतले विसं.२०६८ भदौं २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाईएका...बाँकी

नेपालले ईयूलाई पठायो थप प्रमाण

१९ असार २०७८, शनिबार नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८०...बाँकी

युवा समाज परिवर्तनको वाहक हुन

१८ असार २०७८, शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवा समाज परिवर्तनको वाहक भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘सामाजिक जागरण, रुपान्तरण समृद्धिका लागि युवा...बाँकी

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

 १६ असार २०७८, बुधबार देउथल युद्धमा बीरगति प्राप्त गरेका भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेको छ। असार १४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। थापाले देउथलमा...बाँकी

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीनजना जेल चलान

१६ असार २०७८, बुधबार राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद...बाँकी

शिक्षकलाई कोरोना भ्याक्सिन दे सरकार !

१५ असार २०७८, मंगलबार एकीकृत अखिल नेपाल शिक्षक संगठन (अन्टाओ) सम्वद्ध शिक्षकहरुले देशभरका शिक्षकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउन जोडदार माग गरेका छन् । नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जीवन गुमाएका शिक्षक कर्मचारीहरुको सम्झनामा आज...बाँकी

मन्त्री बुढाक्षेत्रीको असार १५ ज्येष्ठ नागरिकसँग

१५ असार २०७८, मंगलबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ ज्येष्ठ नागरिकहरुसँग मनाउनुभएको छ । वीरेन्द्रनगरमा रहेको प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुसँग मन्त्री बुढाक्षेत्रीले असार १५ मनाउनु भएको हो । उनले आश्रममा...बाँकी

कृषि, कृषक र श्रमको उच्च सम्मान गरौंः प्रदेश प्रमुख कलौनी

१५ असार २०७८ मंगलबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको उच्च सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । ‘१८औं राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक...बाँकी

नन्दकली भन्छिनः ‘मेरो जस्तो पीडा कसैलाई नहोस्’

 १४ असार २०७८, सोमबार नौमुले गाउपालिका–३ दैलेख गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी हुनुभयो । १९ वर्षको उमेरमा विवाह गर्नुभएकी उहाँले विवाहपछि लगातार चार सन्तान जन्माउनुभयो । श्रीमानको मायाका कारण उहाँले दुःखमा पनि खुशी देख्नु...बाँकी