OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, विशेष, समाचार, सस्कृति-सभ्यता

मार्क्सवादी ज्ञानकेन्द्र विचार निर्माणको साझा पाठशाला हो : मनहरी तिमिल्सेना

भदौ ११ गते । माक्र्सवादी ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले नेपालमा माक्र्सवादी ज्ञानकेन्द्र विचार निर्माणको पाठशालको रुपमा अगाडि बढेको बताउनु भएको छ । अध्यक्ष तिमिल्सेनाले कम्यूनिष्ट विचार बलियो बनाउन, कम्यूनिष्ट र समाजवादी क्रान्ति सफल वनाउन...बाँकी

माओवादि केन्द्र गुठिचौर कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम ग¥यो

नेकपा माओवादि केन्द्रको गुठिचौर गाँउपालिका कमिटीले सयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको छ । माओवादि केन्द्रको आयोजनामा गुठिचौर गाँउपालिकामा निधन भएका पाटिका योद्धाहरुको सम्झनामा कार्यक्रम गरिएको हो । मृतकको सम्मानमा एक मिनेट मौनधारणबाट कार्यक्रको सुरु गरिएको थियो...बाँकी

सुन्दर गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न (फोटो फिचर)

गुठिचौर गाँउपालिकाको स्वार्ग भुमि गुठिचौरमा दलित ऐकवद्धताका लागी सयुक्त भेला सम्पन्न भएको छ । गुठिचौर गाँउपालिकामा जातिय सवालका विषयमा ऐकवद्धताका लागी दलित अगुवाहरुको सयुक्त भेला भएको छ । दलितले दलितका साझा सवाल सवैको भएकाले एक...बाँकी

गुठिचौर ४मा बालविवाह र छाउपडिको अभियानः छुई गोठ भत्काउने पहिलो वनिन उखाडिकी अधिकारी

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा...बाँकी

गुठिचौरलाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्नेः (फोटो फिचर)

गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि...बाँकी

जुम्लामा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म जातीय विभेदमा ।

जुम्लामा सर्वसाधारणदेखि जनप्रनिधिसम्म जातीय विभेद भोग्न बाध्य भइरहेका छन् । सहरबजारमा कोठा खोज्दा विभेदमा परेको र गाउँघरमा पानीपँधेरोलगायतका सार्वजनिक स्थानमा विभेद भएको घटना सार्वजनिक भइरहेका छन् । जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा...बाँकी

जुम्लामा मनाईयो बुद्ध जयन्ति : वुद्धको वाटो शान्ति र विकास

जेठ १० गते । जुम्लामा पनि बुद्ध जयन्ति दिवस भब्य रुपमा मनाईएको छ । मुगाली बौद्ध मार्गी सेवा संघ जुम्लाको आयोजनामा जुम्लामा पनि २५६८ औ दिवश भब्य मनाईएको छ । बौद्ध मार्गी सेवा संघले डुडुलचैत्य...बाँकी

जुम्लामा कृषि पर्यटन तथा व्यापार महोत्सव शुरु

वैशाख १४ गते । जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु भएको छ । जिल्लाको आर्थिक तथा व्यापारिक गतिविधि बढाउन, रैथानेबाली तथा स्थानीय भाषा सांस्कृतिको प्रर्बद्धन गर्ने तथा कला प्रदर्शन गरेर मनोरञ्जन...बाँकी

शिक्षा, समाज र भविष्य

 २ बैशाख २०८१, आइतबार विद्यालय भित्रको प्राङ्गणमा बिरुवा रोपर नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते प्रारम्भ गरेका छौ । सृजनशील सोच र असल कर्मद्धारा प्रारम्भ गरिएका हरेक दिनहरु सुखद् र अर्थपूर्ण हुनेमा...बाँकी

सार्वजनिक शिक्षा सुधारका लागि दश जिल्लाका तेह्र विद्यालय छनोट

 १९ चैत २०८०, सोमबार कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारका लागि नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गर्न दश जिल्लाका तेह्र विद्यालयहरुलाई छनोट गरेको छ । ‘सार्वजनिक शिक्षा सुधारसम्बन्धी (एक जिल्ला एक नमूना विद्यालय भौतिक पूर्वाधार...बाँकी