OnlinePana

आज : २०८२ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, समाचार, सस्कृति-सभ्यता

निहारिका राजपुतकाे बच्चाकाे डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

१९ कार्तिक २०७९ शनिबार ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी साेनाली सिंह (निहारिका) राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका...बाँकी

‘देउसी, भैलीमा न मौलिकता छ नत सृजना नै’

१० कात्तिक २०७९, बिहीबार नेपाली हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व भाइटिका (दीपावली) मा खेलिने देउसी भैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ...बाँकी

‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु

१८ असोज २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु भएको छ । मंगलबारबाट सुरु भएको उक्त शिखर सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गर्नुभयो ।...बाँकी

घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम

१६ असोज २०७९, आइतबार जुम्ला सदरमुकाम खलंगामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम हुनुभएको छ । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौं घोडा दौड प्रतियोगिता’ मा...बाँकी

आरोग्य केन्द्र पुनर्जीवित, बन्द प्रयोगशाला पुनः सञ्चालनमा

१२ असोज २०७९, बुधबार दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । यता तिला गाउँपालिका आफैले स्थापना गरेको आरोग्य सेवा केन्द्रलाई पुनर्जीवन दिइएको छ । कर्णाली प्रदेशले कर्णाली...बाँकी

‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली निर्माण, हाम्रो अभियान’

७ असोज २०७९, बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख भोला दाहालले ‘सुशासन र भ्रष्टाचारमुक्त कर्णाली प्रदेश निर्माण, हाम्रो अभियान’ अगाडि बढाइएको बताउनुभएको छ । पछिल्लो समयमा विकास निर्माणका कार्यमा बढ्दै गएको अनियमितता एवं...बाँकी

हिक्मत भन्छन्ः ‘१२६ बादी बालबालिका पाल्न संघषमै छु’

४ असोज २०७९, म‌ंगलबार देशैभर सोमबार संविधान दिवस धुमधामसँग मनाइयो । संविधानले सबै वर्ग जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्रका नागरिकहरुको हक तथा अधिकार सुनिश्चित गरेको चर्का भाषण पनि भए । बिडम्बना ! संविधानले व्यवस्था गरेका...बाँकी

उपदेश दिएर आत्महत्या कमी हुँदैनः कानूनमन्त्री शाही

२ असोज २०७९, आइतबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले उपदेश दिएर आत्महत्याका घटनामा कमी नआउने बताउनुएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘आत्महत्या रोकथामसम्बन्धी प्रदेशस्तरीय सचेतनामूलक’ कार्यक्रममा...बाँकी

कर्णाली प्रदेशसभाबाट ‘सिञ्जा सभ्यतासहित दुई विधेयक’ निष्क्रिय

१ असोज २०७९, शनिबार कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेको ‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ सहित दुई विधेयक निष्क्रिय भएका छन् । प्रदेशसभा सदस्यहरुको शनिवार रातिबाट पाँच वर्षीय पदावधि सकिएसँगै उक्त विधेयक निष्क्रिय भएको...बाँकी

डा.साहलाई नियन्त्रण लिन जुम्ला अदालतद्वारा पक्राउ पूर्जी जारी

२० भदौं २०७९, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा.करण साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पक्राउ पूर्जी जारी गरेको छ । डा.साहलाई नियन्त्रण लिई अनुसन्धान थाल्न जिल्ला अदालत जुम्लाले सोमबार पक्राउ पूर्जी जारी गरेको...बाँकी