OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, समाचार

आधुनिक सहर नयाँ पुस्ताका लागि कोसेलीः उपप्रधानमन्त्री खड्का

 ८ बैशाख २०८०, शुक्रबार उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भेरी किनारमा बीस वर्षपछि आधुनिक सहर निर्माण हुने बताउनुभएको छ । उक्त सहर भने नयाँ पुस्तालाई कोसेलीका रुपमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो । आज गुर्भाकोट नगरपालिका सुर्खेतस्थित ‘भेरीगंगा...बाँकी

कर्णाली विकासमा गठबन्धन सरकार प्रतिवद्धः उपप्रधामन्त्री खड्का

८ बैशाख २०८०, शुक्रबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको प्राथमिकतामा कर्णाली तथा सुदूरपश्चिम प्रदेश रहेको बताउनुभएको छ । गृह जिल्ला आउने क्रममा आज सुर्खेत विमानस्थलमा आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री खड्काले विकासका...बाँकी

कर्णाली प्रदेशसभामा खेलकुद विकास विधेयक पेश

७ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेशसभामा ‘प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक सभामा छलफलका लागि पेश गरिएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको बाह्रौं बैठकमा आज सभामुख नन्दा गुरुङले सामाजिक विकासमन्त्री...बाँकी

प्रदेश प्रमुख परियारसमक्ष नवनियुक्त मन्त्रीको शपथ ग्रहण

७ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले चार मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा उहाँले प्रदेश सरकारको मन्त्रिमण्डलमा नियुक्त चार मन्त्रीहरुलाई नेपालको...बाँकी

मुख्यमन्त्री शर्माद्वारा मन्त्रिपरिषद् विस्तार

७ बैशाख २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा दलको बैठकले मंगलबार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको...बाँकी

संघीय निजामति सेवा ऐनका सवालमा सरकारलाई ज्ञापनपत्र

वैशाख ६ गते । सरकारले बनाउन लागेको संघीय निजामति सेवा ऐनमा सवाल सहित माग समेटन ज्ञापनपत्र दिईएको छ । निजामति कर्मचारीहरुका संयूक्त संगठनहरुले जिल्लाबाट सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । जुम्लाबाट नेपाल निजामती कर्मचारी युनियनका...बाँकी

कर्णालीमा काँग्रेसद्वारा तीन मन्त्रीको नाम सिफारिस

५ बैशाख २०८०, मंगलबार नेपाली काँग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफािरस गरेको छ । आज बसेको काँग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला...बाँकी

चुनावमा सोचेको परिणाम नआएपनि एमालेको लोकप्रियता कायमै

५ बैशाख २०८०, मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचे जस्तो नआएपनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित संगठन...बाँकी

कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राईड टु रारा’ प्रतियोगिता हुँदै

 ५ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राईड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १०–१३ गतेसम्म ‘राईड टु रारा’ कार्यक्रम आयोजना...बाँकी

संघीय व्यवस्था ल्याउन दलित वर्गको महत्वपूर्ण भूमिकाः इञ्चार्ज मल्ल

४ बैशाख २०८०, सोमबार नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम...बाँकी