OnlinePana

आज : २०८३ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०८१कर्णाली
३०८ पटक

कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार शुक्ल पञ्चमी ९नाग पञ्चमीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी ९नाग पञ्चमी० मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्