OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, सृजना, सृजना, कला-साहित्य

म्याग्गीको ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ पुस्तक विमोचन

१४ बैशाख २०८०, बिहीबार बिलिङ्क नाओ, कोपिला भ्याली बालगृह तथा महिला केन्द्रका संस्थापक म्याग्गी डोयनको पुस्तक ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ नामक पुस्तक विमोचन गरिएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज एक कार्यक्रम आयोजना गरी कर्णाली...बाँकी

कृषि मन्त्रालयद्वारा अर्गानिक मिनि मार्ट चन्दननाथ सहकारीलाई हस्तान्तरण

 १३ बैशाख २०८०, बुधबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनि मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ । सहकारी मन्त्रालयको रु.३२ लाख लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा...बाँकी

जुम्ला समृद्धि र विकासका लागि सर्वपक्षिय अन्तरक्रिया (फोटो फिचर )

वैशाख १२ गते । जुम्लामा नेकपा माओवादी केन्द्रले जुम्ला समृद्धि र विकासका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माओवादीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आथित्यतामा जिल्ला स्थित राजनैतिकदल, जिल्ला समन्वय समिति,...बाँकी

राउटे समुदायलाई मूलप्रवाहमा ल्याउन आयोग कोसेढुंगा बनोस्

१२ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले आदिवासी जनजाति आयोग राउटे समुदायलाई मूल प्रवाहमा कोसेढुंगा बनोस् भन्ने कामना गर्नुभएको छ । आज आयोगको प्रतिवेदन बुझ्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले सूचना र प्रविधिको...बाँकी

चौथो जुम्ला–रारा म्याराथनको उपाधी कुँवर र रावतलाई

अनिता बुढा जुम्ला । चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुँवर र मञ्जु रावतले जित्नुभएको छ । ४९ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथन दौडको उपाधि पुरुष तर्फ दलबहादुर र महिलातर्फ मञ्जु बुढाले जित्नु...बाँकी

मुख्यमन्त्री शर्माद्वारा कर्णाली हाईअल्टिच्यूड ट्रेनिङ सेन्टर अनुगमन

११ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली हाईअल्टिच्यूड ट्रेनिङ सेन्टर जुम्लाको अनुगमन गर्नुभएको छ । उहाँले जुम्लाको पातारासी गाउँपालिका ३ छुमगाउँको लौठचौरस्थित निर्माण भईरहेको ट्रेनिङ सेन्टर, विश्वको सर्वाधिक उचाईमा काली मार्सी...बाँकी

कर्णाली सरकारको एकसय दिनको प्रगति सार्वजनिक

११ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफू नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आईतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।...बाँकी

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयकमा छलफल

१० बैशाख २०८०, आइतबार कर्णाली प्रदेशसभामा ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक (स्थापना तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सभामा सैद्धान्तिक छलफल भएको छ । प्रदेशसभाको आज बसेको १३औं बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश...बाँकी

सुर्खेतबाट ‘राईड टु रारा’ यात्रा प्रारम्भ

१० बैशाख २०८०, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्मको ‘राईड टु रारा’ यात्रा आज प्रारम्भ भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुम सुर्खेतको संयोजनमा तीन दिने ‘राईड टु रारा’ यात्रा...बाँकी

कर्णाली एमालेको प्रमुख सचेतकमा पछाई चयन

९ बैशाख २०८०, शनिबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलको प्रमुख निवर्तमान सामाजिक विकासमन्त्री टेकराज पछाई चयन हुनुभएको छ । नेकपा एमाले कर्णाली प्रदेशसभा दलको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको...बाँकी