OnlinePana

आज : २०८३ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, रोचक-विचित्र, विशेष, समाचार, सस्कृति-सभ्यता

जुम्लामा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म जातीय विभेदमा ।

जुम्लामा सर्वसाधारणदेखि जनप्रनिधिसम्म जातीय विभेद भोग्न बाध्य भइरहेका छन् । सहरबजारमा कोठा खोज्दा विभेदमा परेको र गाउँघरमा पानीपँधेरोलगायतका सार्वजनिक स्थानमा विभेद भएको घटना सार्वजनिक भइरहेका छन् । जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा...बाँकी

अहिले पनि दलितका धारा, पार्टी पौवा फरक किन छन् : दलित सेवा संघ

जेठ २१ गते । दलित सेवा संघ जुम्लाले दलित अधिकारका सवालमा ध्यानाकर्षण गरिएको छ । जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको सन्दर्भमा जुम्लामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेलाई कार्यपत्र सुनाई...बाँकी

संविधान र संघीयताको संस्थागत विकासले लोकतन्त्र बलियो हुन्छः प्रदेश प्रमुख परियार

१५ जेठ २०८१, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधान र संघीयताको संस्थागत विकासले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित सत्रौं ‘गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै संघीय...बाँकी

मुगुको मुगुम कार्मारोङ–१ डोल्फु गाउँमा हतियारधारी समूहद्धारा लुटपाट

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना,...बाँकी

जुम्लामा २४ औ मानव अधिकार दिवस मनाईयो

जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४ औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवालको विषयमा अन्र्तक्रिया गर्दै सुझाव...बाँकी

जुम्लामा यसरि मनाईदै गणतन्त्र दिवस

जेठ १४ गते । गणतन्त्र दिवशको अवसरमा जुम्लामा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको वैठकले जिल्लामा विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार...बाँकी

प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको सिलान्यस

प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको आईतवार सिलान्यस गरिएको छ । गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले सिलान्यस गर्नुभएको हो । दुुर्गम स्थानको मालिकामाई मन्दिरको काँडेतार सहितको घेरवार पाएपछि सुरक्षित हुने...बाँकी

प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको सिलान्यस

प्रसिद्ध धार्मिक शक्तिपीठ मालिकामाई मन्दिरको घेरवार निर्माणको आईतवार सिलान्यस गरिएको छ । गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले सिलान्यस गर्नुभएको हो । दुुर्गम स्थानको मालिकामाई मन्दिरको काँडेतार सहितको घेरवार पाएपछि सुरक्षित हुने...बाँकी

कर्णाली पत्रकार महासंघ सर्वसम्मत बनाउन साझा प्रयास

१३ जेठ २०८१, आईतबार कर्णालीमा नेपाल पत्रकार महासंघलाई सर्वसम्मत बनाउने प्रयास स्वरुप छलफलको शुुभारम्भ भएको छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको पहलमा आईतबार कर्णालीमा रहेका क्रियाशील संघ संगठनहरुका प्रदेशमा रहेका नेतृत्वहरुबीच आज वीरेन्द्रनगर...बाँकी

कर्णाली प्रदेश बुद्धिजीवि संगठनको अध्यक्षमा शाही निर्वाचित

१३ जेठ २०८१, आईतबार नेकपा (माओवादी केन्द्र) निकट राष्ट्रिय बुद्धिजीवि संगठन कर्णाली प्रदेश अध्यक्षमा बीरबहादुर शाही सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाही मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबारदेखि सुरु भएको...बाँकी