OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

प्रदेशस्तरीय फुटवल : जुम्ला र हुम्ला फाईनलमा पुग्यो

फागुन १७ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगितामा जुम्ला र हुम्ला बिजयी भएका छन् । विहीवार सम्पन्न सेमिफाईनल पहिलो खेल सुर्खेत र जुम्ला वीच भएको थियो । सुर्खेतलाई पेनाल्टी सुटआउटमा जुम्लाले बिजय...बाँकी

पेनाल्टीमा सुर्खेतलाई हराउदै जुम्ला फाईनलमा

जुम्ला/ फागुन १६ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय फुटवल प्रतियाेगिताकाे फाईनलमा जुम्ला गएकाेछ । पहिलाे खेल सुर्खेतलाई हराउदै जुम्ला फाईनलमा गएकाे हाे ।खेलकाे शुरूवाति ७ मिनेटमा जुम्लाका खेलाडि रूविन भण्डारीले गाेल हानेका थिए ।...बाँकी

अखिल नेपाल महिला संघको कर्णाली प्रदेश अध्यक्षमा रेग्मी

१७ फागुन २०९०, बिहीबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश समिति अध्यक्षमा ललिता रेग्मी निर्वाचित हुनुभएको छ । अ.ने.म.संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको नेतृत्वमा ९९ सदस्यीय...बाँकी

कर्णालीमा शुक्रबारदेखि प्रविधि सम्मेलन सुरु हुँदै

१६ फागुन २०८०, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) सुरु गरिने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा प्रविधिक सम्मेलन...बाँकी

जुम्लामा प्रदेश स्तरीय फुटवल प्रतियोगिता : पहिलो दिन सुर्खेत र हुम्ला विजयी

फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध...बाँकी

आपसी सद्भावबाट समुन्नत समाज निर्माण हुन्छः मुख्यमन्त्री शर्मा

१६ फागुन २०८०, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आपसी सद्भावबाट समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेपाल मगर संघको ४२औ स्थापनाको अवसरमा वीरेन्द्रनगर सुर्खेतमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र...बाँकी

हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छः मन्त्री जिसी

  १५ फागुन २०८०, मंंगलबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभाग काठमाडौंद्वारा आज वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’ सम्बन्धी...बाँकी

कानून बेलैमा नबन्दा संघीयता कार्यान्वयनमा समस्याः उपप्रधानमन्त्री खड्का

   १५ फागुन २०८०, मंंगलबार       नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय कानून बेलैमा नबनेका कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ । उद्योग बाणिज्य संघ सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली एक्स्पो–२०८०’...बाँकी

एक दशकमा नवपुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गछौंः उपप्रधानमन्त्री खड्का

१३ फागुन २०८०, सोमबार नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा नवपुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्ने बताउनुभएको छ । नरहरिनाथ गाउँपालिका १ कालीकोटस्थित सुनथराली विमानस्थलको आज औपचारिक उद्घाटन गर्दै रक्षामन्त्री खड्काले प्राकृतिक, धार्मिक,...बाँकी

समाजिक रुपान्तरणमा सामुदायिक रेडियोको महत्वपूर्ण योगदानः मन्त्री ज्वाला

१२ फागुन २०८० शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाजविहिनको आवाजलाई बुलुन्द गर्ने भरपर्दो माध्याम भएको बताउनुभएको छ । उहाले भन्नुभयो ‘सामुदायिक एफएम रेडियो समाजिक रुपान्तरणमा योगदान छ । आवाजविहिनको आवाजलाई...बाँकी