जुम्ला, फागुन ७ गते । जिल्लाको पातारासी गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले १२ औँ हिउँदेसभा सम्पन्न गरेको जानकारी दिएको हो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाका अनुसार हिउँदेसभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नीति...बाँकी
६ फागुन २०८०, आइतबार मुलुकको एकमात्र सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले देशभरको उत्कृष्ट फोटो तथा भिडियो समाचारदाताका रुपमा सुरेश आचार्यलाई पुरस्कृत गरेको छ । राष्ट्रिय समाचार समितिको ६३औं स्थापना दिवस उपलक्ष्यमा वीरेन्द्रनगर सुर्खेतमा आज...बाँकी
६ फागुन २०८०, आइतबार कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले राष्ट्रिय समाचार समितिको विश्वसनीयता र क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६३औं वार्षिकोत्सवको अवसरमा रासस कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतद्वारा...बाँकी
६ फागुन २०८०, आइतबार कर्णाली प्रदेश सरकारले तत्काललाई साविककै निर्देशनालयबाट कामकाज गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न...बाँकी
५ फागुन २०८०, शनिबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संघीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताउनुभएको छ । ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौं संस्करणको उद्घाटन गर्दै...बाँकी
४ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा पाँच वर्षदेखि ‘कर्णाली उत्सव कुडा कर्नालीका’ सञ्चालन हुँदै आएको छ । ऋति फाउण्डेसनले हरेक वर्षको फागुनको पहिलो सातामा उत्सवको आयोजना गर्दछ । फाउण्डेसन भोलि...बाँकी
२ फागुन २०८०, बुधबार नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा...बाँकी
फागुन १ गते । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक...बाँकी
१ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले २९औं जनयुद्ध दिवसको अवसरमा कर्णालीवासीका साथै स्वदेश तथा विदेशी नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शर्माले आज एक शुभकामना सन्देश...बाँकी
२९ माघ २०८०, सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘सत्र बुँदे कर्णाली घोषणा–पत्र’ जारी गरी छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको छ । आज पत्रकार भेटघाट कार्यक्रममार्फत घोषणा–पत्र सार्वजनिक गरिएको हो । आभाशा राष्ट्रिय...बाँकी