मंसिर १०, २०८२

४७ पटक

जुम्ला मंसिर ८ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाकाे सवै वडामा एकता सन्देस भेला हुदैछन् ।
पार्टीकाे कार्यतालिका अनुसार मंसिर ५ गते जिल्ला एकता सन्देसभेला, ७ गते वडा एकता सन्देसभेला सम्पन्न भईसकेका छन् ।
आज ९ गते वडा भेला हुने भएकाले सवै वडाका नेता, कनर्यकर्तालाई सहभागी हुन आवह्रान गरिएकाे छ ।
केन्द्रीय सदस्य नरेश भण्डारीले नेपाली कम्युनिष्ट पार्टी जुम्ला अन्तर्गतका सम्पूर्ण वडाहरूमा आज मंसिर ९ गते एकसाथ आयोजना गरिने ‘एकता सन्देश भेला’ सफलताको सुभकामना व्यक्त गर्नुभयाे । उहाँले आज मंसिर ९ गते ११ बजे आ आफ्नाे वडामा सहभागी हुन अनुराेध गर्नुभयाे ।








