OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

अज्ञात रोगले हिमा गाउँपालिकामा २३ भेडा मरे

फाईल तस्बिर : जेठ २७ गते । जिल्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले भेडा मरेका छन् । हिमा गाउँपालिकाका वडा नम्बर १ बड्की गाउँका किसान विरबहादुर शाही १० वटा, कर्णबहादुर शाही ६ वटा, अकल शाही शाही...बाँकी

बेरोजगारी घटाउन शिक्षा प्रणाली र नीति बदल्नुपर्छ

२५ जेठ २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताउनुभयो । शुक्रबार वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री...बाँकी

भूगोल र जनसंख्याका आधारमा बजेट निर्माण हुनुपर्छः सभामुख गुरुङ

 २५ जेठ २०८१, शुक्रबार कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले भूगोल र जनसंख्याका आधारमा बजेट निर्माण हुनुपर्ने बताउनुभएको छ । तथ्याङ विभागद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित कार्यक्रममा बोल्दै सभामुख गुरुङ्ले कर्णालीको विकट भूगोल र जनसंख्या दुवैलाई...बाँकी

पेस नेपालका कामवारे मिडिया सँग साक्षात्कार

जुम्ला जेठ २५ गते । जुम्ला करिब दुई दशक देखी काम गरिरहेको पेश नेपालले आफ्नो गतिविधिहरुको विषयमा जानकारी गरेको छ । पेश नेपालले जुम्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आफुले गरेका कार्यक्रम सार्वजनिक तथा साक्षात्कार गरेको हो...बाँकी

कर्णाली वोडिङ्ग स्कुलमा दिक्षान्त समारोह, ९० विद्यार्थी दिक्षित

जुम्ला, जेठ २५ गते । कर्णाली वोडिङ्ग स्कुल जुम्लाले विद्यार्थीलाई दिक्षित गर्ने कार्यक्रम शुरुवात गरेको छ । स्कुलले यूकेजीबट कक्षा एकमा गएका विद्यार्थीलाई दिक्षित गरेको हो । विद्यार्थीलाई एक कार्यक्रमका विच चन्दननाथ नगपालिकाका नगरउप प्रमुख...बाँकी

स्थानीय तहको नितिमा प्रथामिकता गर्न यूवा भेला : १५ वुद्धे घोषणापत्र जारी

जेठ १९ गते । जुम्लामा यूवाहरुको भेलाले १५ वुद्धे घोषणा पत्र जारी गरिएको छ । जुम्लाका स्थानीय तहको उपस्थितिमा ५० जना यूवाहरुको भेलाले ३ दिन सम्म क्षमता विकास तथा विभिन्न नितिगत वहशमा छलफल गरिएको छ...बाँकी

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

 २३ जेठ २०८१, बुधबार कर्णाली प्रदेश सरकारको आगामी आव.२०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको छैटौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...बाँकी

जुम्लामा सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म जातीय विभेदमा ।

जुम्लामा सर्वसाधारणदेखि जनप्रनिधिसम्म जातीय विभेद भोग्न बाध्य भइरहेका छन् । सहरबजारमा कोठा खोज्दा विभेदमा परेको र गाउँघरमा पानीपँधेरोलगायतका सार्वजनिक स्थानमा विभेद भएको घटना सार्वजनिक भइरहेका छन् । जातीय विभेद कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा...बाँकी

अहिले पनि दलितका धारा, पार्टी पौवा फरक किन छन् : दलित सेवा संघ

जेठ २१ गते । दलित सेवा संघ जुम्लाले दलित अधिकारका सवालमा ध्यानाकर्षण गरिएको छ । जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको सन्दर्भमा जुम्लामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेलाई कार्यपत्र सुनाई...बाँकी

संविधान र संघीयताको संस्थागत विकासले लोकतन्त्र बलियो हुन्छः प्रदेश प्रमुख परियार

१५ जेठ २०८१, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले संविधान र संघीयताको संस्थागत विकासले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित सत्रौं ‘गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै संघीय...बाँकी