बैशाख १९, २०७८ |
Posted by |
समाचार
१९ बैशाख २०७८, आईतबार लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय...बाँकी
बैशाख १९, २०७८ |
Posted by |
समाचार
१९ बैशाख २०७८, आईतबार कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात् ३९।६१ प्रतिशतमा...बाँकी
बैशाख १८, २०७८ |
Posted by |
समाचार
१८ बैशाख २०७८, शनिबार एजेन्सी । भारतमा कोरोना संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दो छ । अभाव र त्रासको यस घडीमा धेरै व्यक्तिहरु मानविय सेवामा दिनरात तल्लीन छन् । तर, केही त्यस्ता घटना पनि छन्,...बाँकी

१८ बैशाख २०७८, शनिबार आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समिकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि बोलाईएको...बाँकी
बैशाख १८, २०७८ |
Posted by |
समाचार
१८ बैशाख २०७८, शनिबार सुर्खेतमा यही बैशाख १४ गतेदेखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञामा भने मानव जीवनका लागि अत्यावश्यक खाद्यान्न, फलफुल, तरकारी, स्वास्थ्यसँग सम्बन्धित पसलहरु...बाँकी
बैशाख १८, २०७८ |
Posted by |
समाचार
१८ बैशाख २०७८, शनिबार कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभएको छ । मे १ अर्थात् अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एक सन्देश जारी गरी प्रदेश प्रमुख कलौनीले...बाँकी
बैशाख १७, २०७८ |
Posted by |
समाचार
१७ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतको छड्के अनुगमन गर्नुभएको छ । शुक्रबार अस्पताल पुगेर उहाँले कोभिड सङ्क्रमित बिरामीहरूको उपचार अवस्थाको बारेमा अनुगमन गर्नुभएको हो । मन्त्रिपरिषद बैठक सकेर करिब...बाँकी
बैशाख १७, २०७८ |
Posted by |
समाचार
१७ बैशाख २०७८, शुक्रबार धवलागिरी हिमाल बेसक्याम्प क्षेत्रमा २ वटा मानव अवशेष फेला परेको छ । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले बुधबार धवलागिरी बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका २ वटा मानव अवशेष फेला...बाँकी
बैशाख १७, २०७८ |
Posted by |
समाचार
१७ बैशाख २०७८, शुक्रबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । निर्देशनालयका अनुसार १६ गते चार...बाँकी
बैशाख १७, २०७८ |
Posted by |
समाचार
१७ बैशाख २०७८, शुक्रबार कोरोना भाइरसक संक्रमितहरुको उपचारको लागि रुकुमपश्चिममा मिनि अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा बिहीबार प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुखहरु, प्रमुख...बाँकी