OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

सुर्खेतमा आत्महत्या र बलात्कारका घटना बढ्दो

 ६ साउन २०७७, मंगलबार अव्यवस्थित शहरीकरण, तीव्र बसाईसराई, आधुनिक शैली, संस्कार र नकरात्मक प्रवृतिका कारण समाजमा थुप्रै अपराधिक घटनाहरु बढ्दो अवस्थामा छन् । प्राकृतिक विपद् भन्दा विशेषगरी सामाजिक, आर्थिक, साँस्कृतिक पक्षको तादम्यता नमिल्दा र पारिवारिक...बाँकी

मानव जीवनका निम्ति कृषि नै अन्तिम विकल्प : मन्त्री केसी

 ५ साउन २०७७, सोमबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी मानव जीवनका लागि कृषि अन्तिम विकल्प भएको बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयअन्तरगत आव.०७६÷०७७ मा...बाँकी

कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्न सरकारको पहल

५ साउन २०७७, सोमबार कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण अद्यावधिक गर्न पहल अघि बढाएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्ष्तामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश समायोजन भइ आएका...बाँकी

मीनबहादुर भामको ‘चिसो वर्ष’लाई एक करोडको पुरस्कार

  ५ साउन, काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । इस्तानबुलमा आयोजित टीआरटी १२...बाँकी

जुम्लामा नेकपाको बिबाद चुलिदो : तातोपानीमा दुई कमिटि गठन

जुम्ला, साउन ५ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जुम्लामा स्थानीय तहमा पार्टी संगठन बिस्तारको क्रममा भएको असन्तुष्टताले ठूलो रुप लिएको छ । नेकपा जुम्लाका नेता कार्यकर्ताहरु दुई भागमा बिभाजन भएपछि समानान्तर कमिटि समेत गठन...बाँकी

एक हजार ६३ सवारी कारवाहीबाट छ लाख ६२ हजार राजश्व संकलन

४ साउन २०७७, आईतबार गत चैत्र ११ गतेदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीका अवधिमा सुर्खेतमा एक हजार ६३ सवारी साधन कारवाहीमा परेका छन् । बन्दाबन्दी अवधिभर कारवाही परेका सवारी साधनहरुमा ८०६ मोटरसाईकल, ३४ स्कुटर, २२ जीप...बाँकी

प्रहरीद्वारा पाँच महिनादेखि हराएका रानाको मानव कंकाल सार्वजनिक

४ साउन २०७७, आईतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं.२०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका १ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कंकाल सार्वजनिक गरेको छ । प्रहरीले हराएको करिब १५० दिनपछि रानाको कंकाल...बाँकी

जुम्लाको तिला नदिमा र्याप्टिङ व्यवसाय शुरु : तातोपानी नुहाउने देखी मार्सि भात र असला माछाको खान्की

खलङ्गा साउन ४ गते । पर्यटन व्यवसायमा गो कर्णालीले हरेक बर्ष प्रगति गर्दै आईरहेको छ । गो कर्णाली ट्राभल एण्ड टुरले पछिल्लो समयमा साउनको महिनामा अपसिजनको समयमा पनि तिला नदिमा व्यवसायिक रुपमा ¥यापटिङ संचालनमा ल्याएको...बाँकी

कर्णालीका १५०० संक्रमितले कोरोना जिते

४ साउन २०७७, आईतबार पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना संक्रमितको संख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा अनुसार १७ जना कोरोना संक्रमित निको भएर...बाँकी

कर्णालीमा करोडौंको संख्यामा सलह प्रवेश 

२ साउन २०७७, शुक्रबार “ईतिहासमा फट्याङ्ग्राहरुको यत्रो संख्या देखेको पहिलो पटक हो, जसलाई सलह भन्दा रहेछन्,” बीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत ईत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भन्नुभयो “एकै पटक आकाश र घरको बारीमा करोडौंको संख्यामा सलहको...बाँकी