माघ ३, २०७७ |
Posted by Corepati |
समाचार
३ माघ २०७७, शनिबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको कारागार निरीक्षण गर्नुभएको छ । काठमाडौंबाट आजै सुर्खेत पुग्नुभएको गृहसचिव न्यौपानेले आज बेलुका ५ः०० बजे निर्माणाधिन सुर्खेत कारागारको निरीक्षण गर्नुभएको हो...बाँकी
माघ २, २०७७ |
Posted by Corepati |
समाचार
२ माघ २०७७, शुक्रबार जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४...बाँकी

२०७७ माघ ३ गते जुम्ला । २३ औ अन्तराष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाली सेनाले डेमो प्रर्दशन र जनचेतनामुलक भिडियो देखाएको छ । नेपाली सेनाले टुडिखेलमैदानमा आगलागी भएपछि जलेका घर निभाउने देखी आगलागीबाट विरामी भएकाहरुको...बाँकी

खलङ्गा माघ २ गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ । २३ औ भुकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा...बाँकी

१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले योगाभ्यास र आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै गएको बताउनुभएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा ‘छैटौं राष्ट्रिय योग...बाँकी

२०७७ माघ १ गते जुम्ला । जुम्लामा अनिश्चितकालिन सडक यातायात बन्द भएको छ । चन्दननाथ नगरपालिकाले एकतर्फि चर्को कर लगाएको भन्ने बिषयमा एक साता अघि गरिएको ध्यानाकर्षण वेवास्ता भएको भन्दै माघ १ गतेबाटै छोटो तथा...बाँकी

१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बताउनुभएको छ । ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस, २०७७’...बाँकी
माघ १, २०७७ |
Posted by Corepati |
समाचार
१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ र ‘माघी पर्व’को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले हरेक वर्ष थारुहरुले...बाँकी

१ माघ २०७७, बिहीबार प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारीसँगै निजी वकिलहरूले बहस गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको पक्षमा महान्यायाधीवक्ता अग्नि खरेलसहित ११ जना सरकारी...बाँकी
पौष २८, २०७७ |
Posted by Corepati |
समाचार
२८ पुस २०७७ मंगलबार कर्णालीका महिला अधिकारवादी तथा नेकपाका महिला नेत्री लक्ष्मीकन्या बुढा (प्रतीक्षा)द्वारा लिखित पुस्तक ‘मुक्ति अभियान’ विमोचन भएको छ । नेकपाको स्थायी कमिटि सदस्य तथा महिला नेत्री पम्फा भुसालले मंगलबार पेरिसडाँडा कोटेश्वर काठमाडौंमा...बाँकी