OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

कर्णाली प्रदेश पत्रकार महासंघको अध्यक्षमा चारको मनोनयन

 १९ चैत २०७७, बिहीबार देशैभरि यही चैत्र २५ गते एकै दिन हुने नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन लागि कर्णाली प्रदेश समितिमा चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । प्रेस युनियन विपुल पोखरेल नेतृत्वको संयुक्त...बाँकी

अपाङ्गता भएका व्यक्तिका लागि ‘हाम्रो चासो, अबको बाटो’

 १८ चैत २०७७, बुधबार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि ‘हाम्रो चासो र अबको बाटो’ के हुने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको...बाँकी

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

 १८ चैत २०७७, बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण पत्र पठाउनुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहीलाई समर्थन फिर्ताका...बाँकी

कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको भरमा

सांकेतिक तस्विर देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय...बाँकी

काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु

१५ चैत २०७७, आईतबार काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको...बाँकी

‘म्यानमारमा सैन्य कारवाहीका नाममा नरसंहार भइरहेको छ ’

१५ चैत २०७७, आईतबार म्यानमारमा शासन हातमा लिने सैन्य कदमविरुद्धको आन्दोलनको क्रममा शनिबार कम्तीमा ११४ जना मारिएका छन् । सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु हुनेमा सात जना बालबालिका छन् । यद्यपि यो संख्या अझै बढी...बाँकी

महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता

१४ चैत २०७७, शनिबार काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।  संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश...बाँकी

भलिबलमा चुली युवा क्लब नै चूलीमा पुग्यो

 १४ चैत २०७७, शनिबार सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक चूली युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुमपश्चिमलाई ३० को सोझो सेटमा हराउदै उपाधि चुम्न...बाँकी

सामाजिक रुपान्तरणको अभियान सहकारी बन्नुपर्दछः मन्त्री केसी

१४ चैत २०७७, शनिबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारीहरु सामाजिक तथा साँस्कृतिक रुपान्तरणको अभियान बन्नुपर्नेमा जोड दिनुभएको छ । नारायण नगरपालिका ८ दैलेखमा अवस्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निर्मित...बाँकी

सात जिल्लामा कोभिड अस्पताल, पालिकामा उपचार केन्द्र बनाईने

 १४ चैत २०७७, शनिबार कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको...बाँकी