OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, विज्ञान-प्रविधि, विशेष, समाचार

कर्णालीमा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल

१५ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारले ‘प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि नीतिगत छलफल’ गरेको छ । बाली, पशु, वन, कृषिलगायतका सबै क्षेत्रको विज्ञहरु बीचमा आज यहाँको प्राङ्गारिक (अर्गानिक) कृषिका बारेमा छलफल भएको हो । प्रदेश...बाँकी

नागरिकको दैनिकी सहज बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन

१४ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका नागरिकहरुको दैनिकी सहज बनाउने गरी काम गर्न प्रदेशभरिका सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । यहाँका दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षाका प्रमुख,...बाँकी

एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी

काठमाडौँ, असोज १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी...बाँकी

सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकमाथि छलफल

९ असोज २०७८, शनिबार ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव संकलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथिको छलफल कार्यक्रममार्फत सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ,...बाँकी

महिला अधिकारकर्मी कमला भासिनको निधन

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हाम्रो प्रिय...बाँकी

सार्वजनिकस्थलमै अश्लील बोल्ने प्रहरी अधिकृत को हुन् ? जसले पत्रकारको मोबाईल थुते

८ असोज २०७८, शुक्रबार जुम्ला सदरमुकाम खलंगामा असोज १ गतेदेखि शुरु भएको फुटबल प्रतियोगिताको क्रममा सार्वजनिकस्थलमा एक प्रहरी अधिकृतले अश्लील शब्द प्रयोग गरी खेलाडीहरुलाई गालीगलौच गरेका छन् । प्रतियोगिताको आठौं दिनमा शुक्रबार भैरवनाथ र ढाण...बाँकी

कांग्रेस जुम्लाको राजनितिमा नयाँ ट्वीष्ट : संविधानसभा सदस्य ललितजंग शाही देउवा प्यानलतिर

८ असोज २०७८ जुम्ला । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जादा दिन प्रतिदिन राजनिति वहश बढेको छ । कांग्रेसको राजनितिमा तत्कालिन नेता गिरिजा प्रसाद कोईराला, शुशिल कोईराला र हाल रामचन्द्र पौडेल नेतृत्वको समुहको जुम्ला जिल्लाको नेतृत्व...बाँकी

कर्णालीका हरेक नीति विपद्मैत्री बनाईनेः मन्त्री नेपाली

७ असोज २०७८, बिहीबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीतकुमारी नेपालीले प्रदेश सरकार विपद्मैत्री नीति बनाउनेतर्फ कन्द्रित भएको बताउनुभएको छ । दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताहअन्तरगत कर्णाली प्रदेश योजना आयोग र आइओएमद्वारा आज...बाँकी

वडानं.१ को कार्यालयमा आगजनी, फर्निचर कागजजात नष्ट

६ असोज २०७८, बुधबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा कार्यालयमा आगलागी भएको छ । नगरपालिकाको वडानं. १ को कार्यालयमा आज बिहान साढे १० बजे आगजनी भएको हो । आगजनीबाट कार्यालयका कागजातको साथै अध्यक्ष बस्ने कुर्सी, सोफा,...बाँकी

५० लाखको ‘प्रेम–माया’ गरिब असहाय सहयोग अक्षयकोष घोषणा

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश अस्पतालका सुर्खेतका निर्देशक डा.डम्बर खड्काले रु।५० लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । निर्देशक खड्काले स्वर्गीय बुवा प्रेमबहादुर खड्का र आमा मायादेवी खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु।५० लाख ‘प्रेम–माया...बाँकी