OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

नागरिकमा भ्रम छरेर समाजमा नक्कली वैधता सिर्जना गर्ने प्रयत्न भइरहेको छ : घनश्याम भुसाल

९ जेठ २०७८, आईतबार नेकपा एमालेका नेता घनश्याम भुसालले सरकारले नागरिकमा भ्रम छरेर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गरिरहेको आरोप लगाएका छन्। एमालेको संस्थापन पक्षले माधव कुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोधेपछि...बाँकी

बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

९ जेठ २०७८, आईतबार बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो। नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा...बाँकी

मध्यावधि चुनावमा ९ अर्ब बढी खर्च हुने, बजेट दिन सरकार तयार

८ जेठ २०७८, शनिबार तोकिएको मितिमा प्रतिनिधिसभा मध्यावधि निर्वाचन गराउन निर्वाचन आयोगले काम शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति...बाँकी

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

 ८ जेठ २०७८, शनिबार नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, उद्योग, कलकारखाना, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज, विश्वविद्यालय सम्पूर्ण बन्द छन् । त्यस्तै, बन्दको प्रत्यक्ष...बाँकी

पत्रकारलाई डा.केसी र न्यौपानेले निःशुल्क परामर्श दिने

 ८ जेठ २०७८, शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा.नवराज केसी र जनरल फिजिसियन डा.प्रदीप न्यौपानेले कर्णालीका कोरोना संक्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिनुहुने भएको छ । आज नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र...बाँकी

मध्यरातपछि जननिर्वाचित प्रतिनिधिसभा फेरि विघटन

विश्वासको मत नदिने संसद्सँग प्रधानमन्त्रीको प्रतिशोध, महामारीबीच मध्यावधि निर्वाचन घोषणा निर्वाचन : २६ कात्तिक र ३ मंसिर स्थापित विधि मासेर अध्यादेशका भरमा देश चलाउने रणनीति, बजेट पनि अब अध्यादेशबाट खर्च करिब ४० अर्ब तर, महामारीबीच...बाँकी

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, मध्यरातमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा

८ जेठ २०७८, शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरिएका दुवैको दावीको ठोस आधार नदेखिएको भन्दै शुक्रबार राति दुवैको दावी खारेज गर्नुभयो । राष्ट्रपतिको कार्यालयले एक...बाँकी

कोरोना नियन्त्रणमा प्रतिष्ठानका चिकित्सकको कर्णालीभरी मार्च

खलंगा जेठ ७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोना नियन्त्रण गर्नका लागि चिकित्सक सहितको टोली कर्णाली र अन्य प्रदेशका सात जिल्लामा परिचालन गरेको छ । प्रतिष्ठानले भेटघाट गरि आ आफ्नो जनशक्ति...बाँकी

कर्णाली सरकारलाई रु.४८ लाखको स्वास्थ्य सामग्री सहयोग

  बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय साझेदार संस्था ‘सेभ द चिल्ड्रेन’ले कर्णाली प्रदेश सरकारलाई रु.४८ लाखको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज ‘सेभ द चिल्ड्रेन’का कर्णाली प्रदेश...बाँकी

कोरोना महामारी रोकथाममा रु.९८ करोड बजेट निकासा

कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रु.९८ करोड ३० लाख निकासा गरिएको बताएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव.०७७÷०७८ मा मन्त्रालय मातहतका सबै जन÷स्वास्थ्य सेवा...बाँकी