OnlinePana

आज : २०८३ जेठ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १३, २०७८काठमाडौं
७२१ पटक

१३ मंसिर २०७८, सोमबार

भीम रावलले नेकपा ९एमाले०को अध्यक्षमा जसरी उम्मेदवारी दिएरै छाड्ने अडान लिएका छन् । अध्यक्षमण्डलको बैठकमा रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका हुन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा आफू नै अध्यक्ष हुने चाहना राखे पनि निवर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दर्ता गराउन फारम लगेकाछन् ।

बैठकपछि रावलले भने ‘अध्यक्षमण्डलको बैठकको कुराकानी हुँदा अध्यक्षमा उठ्ने राजनीतिक घोषणा गरिसकेको छु र मनोनयन पत्र भरिसकेको छ । जहिले भन्छ तहिले मनोनयन पत्र दाखिला गर्छु । अध्यक्षमा मैले दिन्छु । आज दिनभर समय खेर गएको छ ।’ उनले अलोकतान्त्रिक विधिबाट हुने गतिविधिमा आफ्नो समर्थन नरहने बताए । कान्तिपुरबाट साभार

प्रतिकृया दिनुहोस्