
२१ साउन २०७८, बिहीबार स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु...बाँकी

२० साउन २०७८, बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत संयुक्त विद्यार्थी संगठनले आजदेखि रिले अनशन शुरु गरेका छन् । संयुक्त विद्यार्थी संगठनले राख्दै आएका १८ बुँदे मागको पुरा गर्न विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन...बाँकी

२० साउन २०७८, बुधबार कर्णाली प्रदेश सरकारले तीनपाङ्ग्रे सवारी साधन अटो रिक्सालाई गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने अटो रिक्सालाई व्यवस्थित गर्न कार्यदल गठन गरेर कर्णालीमा...बाँकी

२०७८ साउन २० गते, जुम्लाका कम्यूनिष्ट नेता अमरसिंह बुढ्थापाको निधन भएको छ । कोरोनाका कारण विरामी भएका बुढ्थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले जानकारी...बाँकी

१९ साउन २०७८, मंगलबार विद्यार्थी संगठनको वार्ता सफल हुन नसकेपछि मध्यपश्चिम विश्वविद्यालयको परीक्षा तालिका एक हप्ताका लागि पछि सरेको छ । मपका सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी...बाँकी

१९ साउन २०७८, मंगलबार सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । यस अघि केपी शर्मा ओली प्रधानमन्त्री भूमि आयोगको स्थापना गरिएको थियो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको...बाँकी

१९ साउन २०७८, मंगलबार निर्वाचन आयोग नेपालले आज ४१ राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ । आयोगद्धारा तीन वर्ष अवधिमा कुनै लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ राजनीतिक दलहरुको भोलि साउन २० गते बुधवार देखि...बाँकी

१९ साउन २०७८, मंगलबार विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्तावेजलाई काउन्टर दिँदै चार नेताले नयाँ प्रस्ताव ल्याएका छन् । प्रस्तावमा जनआन्दोलनको उपलब्धीलाई उल्ट्याउने आफूहरुको कार्यभार नभएको भनिएको छ । ‘लोकतन्त्रमाथि प्रश्न गर्दै हिँड्नु र...बाँकी

१९ साउन २०७८, मंगलबार नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले माक्र्सवाद आजपनि सान्दर्भिक रहेको बताउनुभएको छ । माक्र्सवादी ज्ञान केन्द्र तथा संयुक्त प्रदेश समितिद्वारा आज आयोजित भर्चुअल ‘माक्र्सवादी आधारभूत कक्षा समापन’ कार्यक्रममा बोल्दै...बाँकी

१९ साउन २०७८, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको...बाँकी