OnlinePana

आज : २०८१ माघ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, समाचार

लामो दूरीको यातायात भाडा २८% बढ्यो

 ३० असार २०७८, बिहीबार यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ...बाँकी

कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

 ३० असार २०७८, बिहीबार कर्णाली प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयले बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । मुख्यमन्त्री शाहीको सचिवालयबाट प्रदेशसभाको आठौं...बाँकी

गठबन्धन सरकारको चाहना, पूर्ण अवधिको संसद्

३० असार २०७८, बिहीबार विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी...बाँकी

अन्ततः हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड अघि बढ्यो

३० असार २०७८, बुधबार हिमाली क्षेत्रको सबैभन्दा ठूलो खानेपानी आयोजना धौलीगाड टेण्डरमा गएको छ । लामो प्रयास पछि आयोजना विधुतीय खरिद प्रणालीबाट आयोजना टेण्डरमा गएको हो । जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र...बाँकी

द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति भेटिए

३० असार २०७९, बुधबार नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति...बाँकी

माननीयहरूलाई एकमुष्ट तलब

३० असार २०७८, बुधबार प्रतिनिधिसभा सांसदहरूको नाममा झण्डै रु.छ करोड बढी रकम आज–भोलिमै निकासा हुँदैछ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र...बाँकी

पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाको राजनीतिक जीवन

२९ असार २०७८, मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल हुनुभएको छ। गन्यापधुरा गाउँपालिका १, डडेलधुराका देउवाको हालको ठेगाना काठमाडौंको बुढानिलकण्ठ हो । विसं.२००३ साल जेठ ३१ गते डडेलधुरामा बाबु प्रसादसिंह...बाँकी

नियुक्ति सच्चिएसँगै देउवाले लिए प्रधानमन्त्रीमा शपथ

२९ असार २०७८, मंगलबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुनुभएको हो। सर्वोच्च अदालतको फैसलापछि...बाँकी

जनार्दन अर्थ र पम्फा ऊर्जामन्त्री बन्ने

२९ असार २०७८, मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री । पम्फा भुसाल उर्जामन्त्री बन्ने भएका छन्। आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैकबाट माओवादीबाट दुई मन्त्रीको टुंगो लागेको...बाँकी

सुर्खेत वीरेन्द्रनगरमा पानी परीक्षण प्रयोगशाला स्थापना

२९ असार २०७८, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो। पूर्वाधार...बाँकी