दैलेख जिल्ला स्थायी घर भएका जुम्लामा होटेल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको बुधबार हत्या भएको आशंका गरिएको छ । होटेलबाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो । शाहीले जुम्लाको चन्दननाथ नगरपालिका– ६ पुरानो...बाँकी
जुम्ला । असोज २८ गते । जुम्लाको गुठिचौर गाउँपालिकाले आफ्नै रेडियो सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले एक कार्यक्रम गरेर उद्धाटन समेत गरेको हो । कर्णाली प्रदेश सरकारका पूर्व गृहमन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीले रेडियोको...बाँकी
२४ असोज २०७८, आईतबार नेपालमा कर्मचारी तथा शिक्षकहरुले अनिवार्यरुपमा लिनुपर्ने सेवाकालीन होस् या विभिन्न संघसंस्थाले दिन क्षमता अभिवृद्धि, पुनर्ताजगी तालिम तथा प्रशिक्षण, अक्सर लिएको पाईन्छ । यद्यपि ती तालिम एवं प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र...बाँकी
२४ असोज २०७८, जुम्ला निवासी पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव हुनु भएको छ । लोकसेवा आयोग बिज्ञापन नम्बर १६६५४।०७७।०७८ काे नेपाल सरकारले लिएको आन्तरिक प्रतियोगितामा तेस्रो नम्बरमा प्रशासन क्षेत्रको...बाँकी
२४ असोज २०७८, आईतबार केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा । कतै सिँजा सभ्यताका नाममा संस्था...बाँकी
२२ असोज २०७८, आईतबार सुर्खेत पश्चिम चौकुने गाउँपालिका १० स्थित कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ । डुंगा आज बिहान ८ः०० बजे दुर्घटना भएको हो । उक्त डुंगामा छ जना सवार रहेको थिए । त्यस...बाँकी
२२ असोज २०७८, आईतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् । आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन्। हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको...बाँकी
असोज २४ गते । जुम्लामा घरेलु हिंसामा परेका महिलाहरु बढिरहेका छन् । विभिन्न कारणले घर छोडेर सदरमुकाम पुगेका महिलाहरु १२ बर्षमा ७१५ जना रहेको तथ्यांक सार्वजनिक गरिएको छ । घरेलु हिंसा यौन जन्य दुवव्यवहारबाट प्रभावित...बाँकी
२३ असोज २०७८, शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दिपावली तथा छठमा हुने...बाँकी
२२ असोज २०७८, शुक्रबार नेपाल सरकार गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको अनुगमन टोली कर्णालीमा पुगेको छ । अनुगमनका क्रममा सहसचिव शाही तथा उपसचिव फणिन्द्र दाहाल आज दैलेख पुग्नुभएको हो । कर्णालीको यातायात, सुरक्षा, आपूर्ति,...बाँकी