४ असार २०७९ शनिबार कृषि विकास कार्यालय मुगुका लागि चालु आव.०७८÷०७९ मा कृषि सिंचाई योजनाका लागि विनियोजित रु.तीन करोड ४८ लाख बजेट फ्रिज भएको छ । कृषि सिंचाई योजनाका ६८ योजना मध्ये दुईवटा योजनाबाहेक ६६...बाँकी
३ असार २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सूर्ती तथा मदिराजन्य बाहेकका उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताउनुभएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमूलक उद्योग स्थापना तथा...बाँकी
२ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेशका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ पर्ने वीरेन्द्रनगर नगरपालिका ७ ईत्राम सुर्खेतको जमीनमा...बाँकी
२ असार २०७९ बिहीबार साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन रु ८० पाउने भएका छन्। चालू आर्थिक वर्षमा प्रतिदिन रु ६० पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो। गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा...बाँकी
आषाढ १, २०७९ |
Posted by Corepati |
समाचार१ असार २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनर सुर्खेतमा ‘पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली’सम्बन्धी प्रदेशस्तरीय छलफल गरिएको छ । स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा प्लान ईन्टरनेश्नल नेपालद्वारा आज आज आयोजित प्रदेशस्तरीय छलफलमा कर्णाली प्रदेशको पहिरोको उच्च...बाँकी
१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ । प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा...बाँकी
१ असार २०७९, बुधबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु.३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका...बाँकी
३१ जेठ २०७९ मंगलबार नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारबाही योग्य...बाँकी
३१ जेठ २०७९ मंगलबार यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका प्रदेश स्तरमा जाँच हुने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन...बाँकी
३१ जेठ २०७९ मंगलबार मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका...बाँकी