OnlinePana

आज : २०८३ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भ्रष्टाचार र बेथितिविरुद्ध लडाई सुरु भइसक्योः प्रम प्रचण्ड

४ भदौ २०८०, सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार र बेथितिविरुद्धको लडाई सुरु भइसकेको बताउनुभएको छ । ‘जनतासँग माओावदी विशेष रुपान्तरण अभियान’अन्तरगत नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आयोजित...बाँकी

कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्छः प्रधानमन्त्री

४ भदौ २०८०, सोमबार प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्ने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री...बाँकी

माओवादीले कर्णालीका १० जिल्लामा तोक्यो इन्चार्ज ताेक्याे

४ भदौ, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ । १० जना केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज तोकिएको छ भने प्रदेश कमिटी सदस्यहरुलाई ७९ वटा पालिकामा इन्चार्जको जिम्मेवारी दिइएको छ ।...बाँकी

माओवादी विस्तारित बैठकः पार्टीबाट तीनैसत्ता निर्देशित हुने

३ भदौ २०८० आइतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिबारदेखि जारी बैठकमा पार्टी संगठन निर्माणका बारेमा उच्चकोटीको बहस भएको छ । उक्त बैठकले ‘जनतासँग...बाँकी

दलित मुक्तिमोर्चाले स्थानीयतहमा बुझायो ज्ञापन पत्र

२ भदौ २०८०, जुम्लामा दलित मुक्ति मोर्चाले दलित अधिकार सहित समावेशी सवालमा ज्ञापन पत्र वुझाईएको छ । नेकपा माओवादी केन्द्र निटकको नेपाल दलित मुक्तिमोर्चा जुम्लाले शुक्रवार सरकारले स्थानीय तह, जिल्ला समन्य समिति र स्थानीय प्रशासनलाई...बाँकी

हिंसा पीडित महिलालाई खाद्यन्न सामग्री सहयोग

  तिला गाउँपालिका – १ रारालिहिकी २७ वर्षीया शान्ति नेपालीलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान भएको छ । इन्सेकले जुम्लामा गठन गरेको सिफारिस संयन्त्रको पहलमा गैरसरकारी संस्था आइएनएफ जुम्लाले सहयोग गरेको हो । हिंसापीडित महिलालाई...बाँकी

फटाहाहरुको संगतले माओवादी बिग्रियोः इञ्चार्ज यादव

३२ साउन २०८०, बिहीबार नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले गलत संगतका कारण माओवादी बिग्रिएको बताउनुभएको छ । ‘जनतासँग माओावदी विशेष रुपान्तरण अभियान’को तीन महिने जिम्मेवारी लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर...बाँकी

तातोपानीमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति

साउन ३१ ग्ते । तातोपानी गाउँपालिकामा पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यन्वयन समिति मंगलबार गठन भएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको संयोजकत्वमा कार्ययोजना कार्यन्वयन समिति गठन भएको हो । कार्ययोजना कार्यन्वयन समितिका संयोजक तथा गाउँपालिका...बाँकी

स्वतन्त्र सांसद देवेन्द्र शाही कांग्रेसमा फर्किए

कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा जितेका सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा फर्किनु भएको छ । सांसद शाहीले पत्रकार भेटघाट गरेर आफु कांग्रेस पार्टीमा फर्किएको बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा सांसद...बाँकी

देशका सबैखाले भष्टाचारको छानबिन हुनुपर्छः अध्यक्ष भट्टराई

२७ साउन २०८०, शनिबार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकमा भएका सबैखाले भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको छ । पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएका भट्टराईले पत्रकार भेटघाटमार्फत सत्तामा...बाँकी