१९ मंसिर २०७९ सोमबार दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ । ३१६ मतान्तरले कार्कीले विजयी गर्नुभउको हो । उहाँले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा...बाँकी
१८ मंसिर २०७९ आइतबार देउवा गए ओली आउने, ओली गए दाहाल आउने– यो त्रिकोणभित्र कुनै जीवन थिएन, मृत्युबोध मात्रै थियो । केवल सपनाहरूको चिहान मात्रै थियो । यिनीहरूबाट केही हुँदैन, माखो मर्दैन भन्ने सबैलाई थाहा...बाँकी
१७ मंसिर २०७९, शनिबार कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाको १०औं वार्षिक साधारणसभा तथा छैटाैं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले लोकेन्द्रबहादुर गिरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । उक्त अधिवेशनबाट उपाध्यक्षमा...बाँकी
१७ मंसिर २०७९, शनिबार बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ । उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी...बाँकी
१६ मंसिर २०७९, शुक्रबार मानव अधिकारका लागि एकल महिला समुह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्यामा संलग्नलाई कारवाहीको माग गरेको छ । एकल महिला समुहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका ११ मा बस्दै...बाँकी
१६ मंसिर २०७९, शुक्रबार गत कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० स्थित रानावाडामा भएको वम विष्फोटको घटनाको स्थलगत अध्ययन गरि प्रतिवेदन सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)लगायतको मानवअधिकारको टोली घटनास्थल पुगेर उक्त...बाँकी
१६ मंसिर २०७९, शुक्रबार स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ...बाँकी
१६ मंसिर २०७९, शुक्रबार दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार...बाँकी
१५ मंसिर २०७९, बिहीबार नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा सत्ता गठबन्धन पूर्ण बहुमतमा भएको बताउनुभएको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनले अपेक्षाकृत सफलता हाँसिल गरेको उहाँले...बाँकी
१५ मंसिर २०७९, बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कर्णालीको इतिहासमा महासंघले पहिलोपटक राष्ट्रियस्तरको कार्यक्रम गर्न लागेको बताउनुभएको छ । महासंघको आयोजना तथा कर्णाली प्रदेशका सबै शाखाहरुको सहकार्यमा आसन्न पुस ८ र ९...बाँकी