OnlinePana

आज : २०८२ भाद्र ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

एकै चिहान बनेका १३ मृतकका परिवारलाई २६ लाखको चेक हस्तान्तरण

२८ जेठ २०८०, आइतबार कालीकोट जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुली गाउँस्थित तिला नदीमा एकै चिहान भएका १३ मृतकका परिवारलाई रु.२६ लाखको चेक हस्तान्तरण गरिएको छ । विसं.२०७९ असोज २३ गते आएको बाढीले मलामी गएका उनीहरुलाई...बाँकी

कृषि र पशु विकासमा नीजि क्षेत्रको लगानी आवश्यकः मन्त्री शर्मा

२८ जेठ २०८०, आइतबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा...बाँकी

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

काठमाडौं, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताउनुभएको छ । आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा अध्ययन तथा...बाँकी

प्रधानमन्त्री प्रचण्ड खप्तड प्रस्थान

२३ जेठ २०८०, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरेन्द्रनगर सुर्खेतबाट खप्तड प्रस्थान गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गंगा दशाहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज सुर्खेतबाट त्यसतर्फ...बाँकी

प्रधानमन्त्री प्रचण्डद्वारा स्व डा खड्काप्रति श्रद्धाञ्जली अर्पण

२३ जेठ २०८०, मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका माईली बुहारी स्व.डा.सञ्जु खाती खड्काप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । आज रक्षामन्त्रीकै घर वीरेन्द्रनगर सुर्खेत पुगेर प्रधानमन्त्री प्रचण्डले स्व.खड्काप्रति श्रद्धाञ्जली अर्पण...बाँकी

कर्णाली प्रदेश योजना आयोगका सदस्य खनालद्वारा शपथ ग्रहण

२२ जेठ २०८०, सोमबार कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त सदस्य ऋषि खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले नवनियुक्त सदस्य खनाललाई आज पद तथा गोपनीयताको शपथ...बाँकी

संघीय व्यवस्था होइन, अभ्यास गलत छ

२०८० जेठ १९ शुक्रबार मुलुक संघीयता जानुपूर्वको नेपालको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौगोलिक र प्रशासनिक इतिहासलाई कोट्याउँदा तत्कालीन् समाजको अवस्था निकै जटिल एवं कष्टकर थियो । पूर्वाधारका सबै संरचनाहरु बनिसकेका थिएनन् । बनेका संरचनाहरुबाट पनि...बाँकी

जुम्लाको देयारपाटा गाउँमा भाइरल ज्वरो फैलिएपछि स्वास्थ्यकर्मी परिचालन

जुम्ला, जेठ १९ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर...बाँकी

भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली, जेठ १८ गते (रासस): प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ। भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई...बाँकी

कर्णाली प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना

१३ जेठ २०८०, सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औं गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । उहाँले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दिदीबहिनी–दाजुभाईहरुमा सामाजिक...बाँकी