OnlinePana

आज : २०८२ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, विशेष, समाचार, स्वास्थ्य-यौन

सङ्क्रमित युवा ४५ दिन गड्डाचौकी क्वारेन्टाइनमा बसेका थिए

दैलेख, जेठ ६ गते । कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवा भारतको उत्तर प्रदेशस्थित आगराबाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको हल्ला भएपछि उनीलगायत ३९ जनाको टोली हिँडेर...बाँकी

हुम्ला, कालिकोट र मुगुका साढे १७ सयको स्वाब हवाईमार्ग मार्फत जुम्ला ल्याईयो

जेठ ६ गते । कर्णालीको हुम्ला मुगु र कालिकाेटकाे एक हजार सात सय ५३ जनाको स्वाब संकलन गरेर हेलिकोप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालकाे टोलीले...बाँकी

कर्णालीमा पहिलाे काेरना पाेेेेेेजेटिभ : दैलेखका एक पुरूषकाे पुष्टि

जुम्ला जेठ ५ गते । दैलेखका एक जनामा काेराेना पाेजेटिभ पुष्टि भएकाेछ । दैलेख अाठबिस १ निवासि एक पुरूषलाई पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले साे...बाँकी

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित

काठमाडौँ, जेठ ५ गते । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताउनुभयाे...बाँकी

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ । बाँकेको नरैनापुरको दीपेन्द्र...बाँकी

जुम्लाका २६६ जना स्वास्थ्यकर्मी र पत्रकारको एकै दिन स्वाब संकलन

४ जेठ जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पत्रकार र प्रतिष्ठानका कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरेको छ । देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रतिष्ठानमा स्वास्थ्यकर्मी र...बाँकी

कर्णालीमा ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ फोटो फिचरसहित

सुर्खेत, १ जेठ २०७७ : कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमीन बाँझौ नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नारा दिएर अभियानको...बाँकी

कर्णाली प्रतिष्ठानमा पुलिङ विधिबाट परीक्षण शुरु, दिनमा एक हजारको परीक्षण गर्न सकिने

खलङ्गा वैशाख ३० गते । कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ । कर्णाली प्रदेशकै सवैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुदा यहाँको जनशक्तिले अहिले तीब्र गतिमा कर्णालीभरी...बाँकी

करेन्टले हात जलेका बालककाे हेलिकाेप्टरबाट उद्धार

जुम्ला , वैशाख २८ गते । हुम्लामा करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको उद्दार गरिएकाे छ । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले हेलकाेप्टरबाट जुम्लाा ल्याउनु भएकाे छ । मन्त्री...बाँकी

लिपुलेक जोड्नेगरी भारतले लिङ्करोड उद्घाटन गरेकोमा नेपाल सरकारद्धारा खेद प्रकट

काठमाडौँ, बैशाख २७ गते । नेपाल सरकारले शुक्रबार नेपाली इलाकाको लिपु लेक (नेपाल) लाई जोड्ने गरी भारतको ’लिंक रोड’ बनाएर उद्घाटन गरेको खबरप्रति नेपाल सरकारले खेद प्रकट गरेको छ । सरकारका तर्फबाट शनिबार आधिकारिक वक्तव्य...बाँकी