OnlinePana

आज : २०८३ आषाढ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, विशेष, समाचार

जुम्ला सदरमुकामको विधुत : संचालनको जिम्मेवारी प्राधिकरणले लियो

जुम्ला, साउन १ गते । १२ बर्ष सम्म उपभोक्ताले संचालन गरेको जुम्लाको घुगुत्तिबाट उत्पादित विधुत संचालन तथा सम्भारको जिम्मेवारी नेपाल विधुत प्राधिकरणले जिम्मा लिएको छ । प्राधिकरणले साना जलविधुत उपभोक्ता समितिबाट जेठ १६ गतेबाट हस्ताक्षर...बाँकी

कोभिड र प्रकोप सामनाको बिषयमा कर्णालीका सिमा जोडिएका ५ जिल्लाका प्रजिअको समन्वय वैठक

असार ३१ गते । अहिले खेपिरहेको कोरोनाको समस्या, प्रकोपको जोखिमको सामना गर्न जुम्ला सँग जोडिएका कर्णालीका ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयात्मक वैठक सम्पन्न भएको छ । भर्चुअल विधि मार्फत कर्णालीका प्रजिअहरु सँगको वैठक सम्पन्न...बाँकी

समुदायमा कोरोना संक्रमण : मुख्य बजारका व्यवसायीलाई कोरोना देखिएपछि खलङ्गामा निषेधाज्ञा

जुम्ला असार ३० गते । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना...बाँकी

तेस्रो जिल्ला सभा : स्थानीय तहलाई बजेट चलयमान गर्न सांसद महतको निर्देशन

खलङ्गा असार २८ गते । जिल्ला समन्वय समिति जुम्लाले तेस्रो जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो । जिल्लाको समसामयिक बिकासको अवस्थाको...बाँकी

मार्सी धान गोड्न भ्याइनभ्याई

  जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार...बाँकी

जुम्लाको पातारासीमा सलह पुग्यो, विज्ञ बताउछ्न हेरेर मात्र किटान गर्न मिल्छ

खलङ्गा असार २७ गते । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको बताईएको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको बताएका छन्  । पातारासी गाउँपालिका १ र २...बाँकी

गुठिचौरका उत्कृष्ट दुई किसान पुरस्कृत

असार २५ गते । गुठिचौर गाउँपालिकाका दुई जना किसानलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरिएको कृषि शाखा गुठिचौरका प्रा.स...बाँकी

जुम्लामा सुत्केरी र शिशु सहित २४ ले जिते कोरोना

असार २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशु सहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब परीक्षणमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका...बाँकी

जहाँ जिल्ला प्रशासनका सेवा : खस भाषामा सुनिन्छन् , कम्प्यूटरमा हेरिन्छन्

जुम्ला, असार २५ गते । गुठिचौर गाउँपालिका गज्र्याङ्गकोट निवासी धनप्रसाद न्यौपाने व्यक्तिगत कामले जिल्ला प्रशासन कार्यालयमा पुग्नुभयो । जिल्ला प्रशासन कार्यालयमा रेडियोको जस्तो आवाज गुन्जिएको देख्दा उहाँलाई अच्चम लाग्यो र उहाँले के हो भनेर जिज्ञासा...बाँकी

कोरोना रोकथामको काम गर्ने रु आठ लाखको आयूर्वेद औषधी सरकारलाई हस्तान्तरण

असार २२ गते । कोरोना विरुद्ध लड्ने वा मानिसको रोग प्रतिक्षाको रुपमा काम गर्ने रु आठ लाख १२ हजार सातसय २० रुपैयाको आयूर्वेद औषधी संघीय सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल आयूवेर्द औषधी व्यवसाय संघले...बाँकी