
काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी

५ साउन, काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । इस्तानबुलमा आयोजित टीआरटी १२...बाँकी

खलङ्गा साउन ४ गते । पर्यटन व्यवसायमा गो कर्णालीले हरेक बर्ष प्रगति गर्दै आईरहेको छ । गो कर्णाली ट्राभल एण्ड टुरले पछिल्लो समयमा साउनको महिनामा अपसिजनको समयमा पनि तिला नदिमा व्यवसायिक रुपमा ¥यापटिङ संचालनमा ल्याएको...बाँकी

खलङ्गा २०७७ साउन १ गते । जुम्लामा परा पूर्वकालदेखी देखी मनाउदै आएको साउने संक्राति राँका बालेर मनाईएको छ । स्थानीयले घरको छत, आगन र ओटालोमा राँका बाल्दै संक्राति मनाएका हुन । उनिहरुले परम्परागत रुपमा राँका...बाँकी

जुम्ला, साउन १ गते । १२ बर्ष सम्म उपभोक्ताले संचालन गरेको जुम्लाको घुगुत्तिबाट उत्पादित विधुत संचालन तथा सम्भारको जिम्मेवारी नेपाल विधुत प्राधिकरणले जिम्मा लिएको छ । प्राधिकरणले साना जलविधुत उपभोक्ता समितिबाट जेठ १६ गतेबाट हस्ताक्षर...बाँकी

असार ३१ गते । अहिले खेपिरहेको कोरोनाको समस्या, प्रकोपको जोखिमको सामना गर्न जुम्ला सँग जोडिएका कर्णालीका ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयात्मक वैठक सम्पन्न भएको छ । भर्चुअल विधि मार्फत कर्णालीका प्रजिअहरु सँगको वैठक सम्पन्न...बाँकी

जुम्ला असार ३० गते । जुम्लामा एक व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि दिउसो ३ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जुम्लाको सदरमुकाम खलंगा स्थित चन्दननाथ नगरपालिका वडानं ५ का व्यवसायीलाई कोरोना...बाँकी

खलङ्गा असार २८ गते । जिल्ला समन्वय समिति जुम्लाले तेस्रो जिल्लासभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति , स्थानीय तहका प्रमुख उपप्रमुखहरुको सहभागितामा तेस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको हो । जिल्लाको समसामयिक बिकासको अवस्थाको...बाँकी

जुम्ला, असार २८ गते । जुम्लामा रोपाइँ सकिएसँगै मौलाएको मार्सी धान गोड्न किसानलाई भ्याइनभ्याई छ । जुम्लाको सिन्जा, पान सय, बजार र गुठी चौरमा अहिले मार्सी धान गोड्ने किसानको प्रतिस्पर्धा छ । सिजन अनुसार...बाँकी

खलङ्गा असार २७ गते । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको बताईएको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको बताएका छन् । पातारासी गाउँपालिका १ र २...बाँकी