कोरपाटी संवाददाताभाद्र १८, २०७७काठमाडौं
५८५ पटक
काठमाण्डौ भदौ १८ गते । नेकपा बरिष्ठ नेता बामदेव गौतम राष्ट्रियसभा सदस्ययका लागि सिफारिस हुनु भएकाे छ । आज बसेको नेकपा स्थायी समिति सदस्यले गौतमलाई लैजाले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।