OnlinePana

आज : २०८३ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विचार-ब्लग, विशेष, सस्कृति-सभ्यता, सृजना, कला-साहित्य

‘जुम्ला’ जिल्ला कि ऐतिहासिक बिरासत ?

२९ पुस २०७८, बिहीबार शीतयुद्ध समाप्त भएपछि फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य र अन्तिम मानिस’ पुस्तक मार्फत वैचारिक युग समाप्त भएको घोषणा गरेका थिए । रसियाको विघटनले दक्षिणपन्थी र बामपन्थीहरु बीचको बहसको समाप्तिको आकलन गरिएको थियो...बाँकी

खस भाषा (सिँजाली भाषिका)का वर्णहरुको सत्यापन

२३ मंसिर २०७८, बिहीबार गत कार्तिक २८ गते कर्णाली प्रदेशमा दर्ता भएको सिँजा सभ्यता संरक्षण तथा विकास विधयेकको सुझाव संकलन कनकासुन्दरी गाउँपालिकाको कनकासुन्दरी मन्दिर परिसरमा सम्पन्न भयो । कर्णाली प्रदेशको बहुप्रतिष्ठित विषय बनेको उक्त विधयेकमाथिको...बाँकी

जन्मदिवसः ‘कहीँ नवीन काम, कतै बदनाम’

१३ मंसिर २०७८, सोमबार यो मंसिरको सिरेठो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटोले बनेका घरहरुको बाडो (लहरै जोडिएका घर), को ओटालो (आँगन)मा तीन दिन अघि घामको ताप लिँदै सुख–दुःखका कुरा गर्दै थिए, तिला गाउँपालिका ४...बाँकी

गल्फ, पोलो, हकी र कर्णालीको गि¥या खेल

७ मंसिर २०७८, मंगलबार गत कार्तिक महिनामा दशैं र तिहारको रमाइलो गर्दै जुम्ला जिल्लाको सिँजा क्षेत्र र आसपासका युवाहरुले जात्रा र तिहारलाई लक्षित गरी भलिबल र फुटबलका खेलहरु आयोजना गरे । कनकासुन्दरी गाउँपालिकाको रानीसैनमा भलिबल...बाँकी

लामाथाडामा सिञ्जा संरक्षण विधेयकको सूझाव संकलन गरिदै

कात्तिक २७ गते । तत्कालिन खस साम्राज्यको राजधानी सिञ्जाको लामाथाडामा सिञ्जा सभ्यताको वहश हुने भएको छ । कर्णाली प्रदेसभामा दर्ता भएको सिञ्जा संरक्षण तथा विकास विधेयकको यही २०७८ कात्तिक २८ गते सूझाव संकलन बिषयक कार्यक्रम...बाँकी

देउसीमा विलय हुँदै भैलो

१७ कार्तिक २०७८, बुधबार शरद सकिँदै छ । पहाडी र हिमाली क्षेत्रमा चिसो बढिरहेको छ । बिहान बाक्लो तुषारो देखिन थालेको छ । देशभरिका किसानहरुले अन्नबालीहरु भित्र्याउदै छन् । योसँगै तिहार र छठ आँगनमा आएका...बाँकी

कर्णालीको यातायात समस्या र बिपत संकट व्यवस्थापनको पहल अघि बढ्यो

कात्तिक ७ गते, कर्णालीमा बिपत र यातायात सेवाको समस्या बिषयमा पहल थालिएको छ । प्रदेशसभा सदस्य तथा पूर्व गृहमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गोमा कुँवर, नेकपा माओवादी पार्टी जुम्लामा संयोजक बिरबहादुर कुँवर सहितको अगुवाहरुको टिमले...बाँकी

मासिदै मार्सी संस्कृति

गत हप्ता तीन दिनको लगातारको बेमौसमी बर्षाले देशभरी ठूलो धनजनको क्षति भएको छ । किसानहरुको पाकेको धानबाली नष्ट भएको छ । यो क्षतिबाट जुम्लाका किसानहरु पनि अछुतो रहन सकेनन् । बर्षाले जुम्लाको मार्सीधानको बालीमा निकै...बाँकी

जुम्लामा हवाई समस्या : जहाज चढिन्छ टिकट पाईदैन, पारदर्शिता छैन्, मनपरी फ्लाईट

कात्तिक ५ गते । जुम्लामा हवाई समस्या दिर्घकालिन रोग जस्तै भएको छ । बिमानस्थलमा सेडुअल र चाटर फ्लाईट के हो भन्ने थाहाँ छ्रैन् । संचालन भईरहेका जहाँजमा व्यवस्थित टिकट प्रणाली अझै गर्न सकिएको छ्रन् ।...बाँकी

के हो सिँजा सभ्यता ?

डिल्ली प्रसाद तिवारी, जुम्ला । २४ असोज २०७८, आईतबार, केही वर्ष अघिदेखि सिँजा सभ्यताको विषयमा कुरा उठ्न थालेका छन् । कहिले देउडा खेल र जात्रामा सिँजा सभ्यताका विषय उठ्छन् त कहिले आमासभा र कार्यक्रमहरुमा ।...बाँकी