OnlinePana

आज : २०८३ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ विचार-ब्लग, विशेष, समाचार

खस्किँदो शिक्षा प्रणाली, अदक्ष जनशक्ति, निराशाजनक नतिजा

२२ फागुन २०७९, सोमबार नेपालमा युवा बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । रोजगार दिने सरकारी, अर्धसरकारी र गैर सरकारी निकाय नभएको भन्ने होइनन् । यद्यपि ती निकायले मात्र सबै बेरोजागरहरुलाई रोजगार प्रवाह गर्न...बाँकी

शोकमा पनि सकिएको सहानूभूति !

१४ पुस २०७९, बिहीबार पीडाको चित्कार कम हुन नसकेपछि पुस १३ गते राति ३ः०० बजे मेरो बाबालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगे । आकस्मिक कक्ष पुर्याउने बित्तिकै मैले चिन्न नभ्याएकी एक जना सिस्टर (संभवतः...बाँकी

कान्तिका, छिरिङ र बिनिताकाे संसद प्रवेश चर्चापूर्ण

९ पुस २०७९ शनिबार भनिन्छ, नेपालमा विसं.२००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीलाई २००८ सालमा थाहा भयो । विसं.२०१५ सालसम्म भएका परिवर्तनका विषयमा कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ताले बताउने गर्दछ । विसं.२०२१÷०२२ सालपछि मात्र...बाँकी

मतदाता आक्रोशः ‘नेताज्यू ! नमस्कार गर्न नआउँदा हुन्छ’

२८ कात्तिक २०७९, सोमबार आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन अब ठीक एकसाता बाँकी छ । कर्णालीका दश जिल्लाको प्रतिनिधिसभा सदस्यको सिटका लागि स्वतन्त्रसहित ७६ जनाको उम्मेदवारी परेको छ...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्ड खुल्यो

कात्तिक १ गते , बर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म खण्ड खुलेको भईरहेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो...बाँकी

ज्येष्ठ नागरिक प्रतिको हाम्रो दायित्व

तिम्रा अनुभव र सिप सिक्न प्रतिक्षामा छौ हामी तिमी नै हौ हे ज्येष्ठ नागरिक हाम्रो ज्ञानको खानी तिम्रो अधिकार र सम्मानको निम्ती आवाज उठाउने छौ हामी तिमी नै त हो आफ्ना सन्तानको निम्ती संघर्ष गर्ने...बाँकी

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र उममेयरमा कांग्रेसका खड्का बिजयी

३ जेठ,२०७९ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार बिजयी हुनु भएको छ । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत बिजयी भएका हुनुभएको हो । उहाँले दुई हजार चार सय तिन मत प्राप्त गरेका छन्...बाँकी

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेबाट गाडि फिर्ता

२०७९ वैशाख १० गते, जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिकालाई गाडि फिर्ता गर्नुभएको छ । उहाँले कार्यअवधि सकिनै लाग्दा आफुले प्रयोग गरेको गाडि फिर्ता गर्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार...बाँकी

मुख्यमन्त्री शाहीलाई जुम्लामा पत्रकारको क्षमता अभिबृद्धि सहितका कार्यक्रमको माग

जुम्ला २७ चैत, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुद्धे माग राखेका छन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुनको उद्धटान गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई...बाँकी

प्रचण्डसँग २१९० दिनपछिको भेट

नेपाली क्रान्ति नायक प्रचण्डसँग दुई हजार एक सय नब्बे दिनपछि भएको भेटमा म भावुक हुनु स्वाभाविकै थियो । सन् २०१५ मा नेपाल छोड्नुअघि मेरो संक्षिप्त भेट भएको थियो । त्यतिबेला मैले उहाँलाई अलिकति आलोचना र...बाँकी