
६ चैत २०७८, आइतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेपछि माओवादी केन्द्रका कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा...बाँकी

२९ फागुन २०७८, आइतबार जनता समाजबाटी हुम्लाका केन्द्रीय सदस्य बीरजङ्ग शाहीलगायत एक हजार १०० नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा समायोजना भएका छन् । माओवादी केन्द्रका शाहीसहित चारजना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३...बाँकी

२६ फागुन २०७८, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुईवटा विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले बुधबार साँझ ७ः३० बजे ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न...बाँकी

१७ फागुन २०७८ मंगलबार कर्णाली प्रदेश सरकारले चार महिना गरेको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनामा गरेका काम कारवाहीको प्रगतिबारे जानकारी...बाँकी

१६ फागुन, काठमाण्डाै । नेकपा एमाले सांसद मोहन बानियाँ बलात्कारको आरोप पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।...बाँकी

१६ फागुन २०७८, सोमबार निर्वाचन आयोग नेपाल, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले यहाँका नागरिकहरुलाई मतदाता नामावलीमा दावी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ । यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने...बाँकी

१५ फागुन २०७८, आइतबार व्यवस्थापिका संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी...बाँकी

१३ फागुन २०७८ शुक्रबार युक्रेनमाथि रुसी हमलापछि त्यहाँको अवस्था आतंकपूर्ण बनेको छ । हजारौं नागरिकहरू राजधानी किभ र अन्य शहरबाट बाहिरिन थालेका छन् । सुरक्षित स्थानमा जानुअघि भिडभाडपूर्ण बसमा परिवारका सदस्यसँग छुट्टिनुअघिको अन्तिम दृश्य सामाजिक...बाँकी

१२ फागुन २०७८, बिहीबार सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्न अब एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनसम्बन्धी मस्यौदा तयार भइसकेको छ...बाँकी

४ फागुन २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई दिनुभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् भएका निर्णय एवं काम कारवाहीका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट...बाँकी