OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

कर्णाली प्रदेशसभाबाट पाँच वर्षमा ५३ कानून निर्माण

 ३१ भदौ २०७९, शुक्रबार कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानून निर्माण गरेको छ । आफ्नो स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनेका छन् । विसं.२०७४ माघ २१ गते...बाँकी

माओवादी केन्द्रका कर्णाली अध्यक्ष केसीले पाँच बर्ष कुर्वानी गर्ने

भदौ ३० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको टिकट पाउन सबै पार्टीका नेताहरुले आ–आफ्ना शक्ति केन्द्रहरु धाइरहेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तरगत दलहरुले असोज २ गते नै उम्मेदवारहरुको बन्दसूची निर्वाचन...बाँकी

सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिकः प्रचण्ड

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धन सिट बाँडफाँडको सहमति नजिक पुगेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी...बाँकी

अध्यक्ष प्रचण्ड सुर्खेत आउँदै

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत आउँदै हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि अध्यक्ष...बाँकी

कर्णालीमा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा शर्मा

१७ भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गोपाल शर्मा चयन हुनुभएको छ । यस अघिका प्रमुख सचेतक कृष्णा शाह प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि रिक्त...बाँकी

एकिकृत समाजबादी जुम्ला अध्यक्षमा आदि प्रसाद न्यौपाने

जुम्ला , भदौ १४ गते । एकीकृत समाजबादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्यौपाने सर्वसहमत चयन भएका छन् । जिल्लामा आयोजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्यौपाने अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ । यस अघि...बाँकी

मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

१० भदौ २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रिपरिषद् समावेशी बनाउन प्रदेशसभा सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेको छ । दलको आजको बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री...बाँकी

चुनाव प्रचार : जुम्लाका तहमा ज्ञानेन्द्रको एक फन्को

भदौ ५ गते । उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् । शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको...बाँकी

निर्वाचन आयाेगमा आज दल दर्ता गर्ने अन्तिम दिन

३१ साउन २०७९ मंगलबार निर्वाचन आयाेगले दिएकाे समयसीमा अनुसार मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ देखि साउन ३१...बाँकी

दैलेखका प्रजिअ प्याकुरेललाई कारबाही गर्न सांसद परियारको माग

३१ साउन २०७९ मंगलबार नेपाली कांग्रेसका सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउँन पुगेका कर्णबहादुर कामीमाथि जातीय...बाँकी