
१ फागुन २०७८ आइतबार सिँजा: नेकपा माओवादी केन्द्रले जुम्ला क्षेत्र नं (ख) मा २७ औ जनयुद्ध दिवस भव्यका साथ मनाएको छ । नेपालमा जनयुद्ध सुरु भएको ऐतिहासिक दिन फागुन १ गतेलाई जन्म दिनको रुपमा मनाउँदै...बाँकी

२९ माघ २०७८, शनिबार कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डमडुल लामा (कार्चेन)ले गृह जिल्ला हुम्लाको पहिलो सहिद परिवारलाई भेट्नुभएको छ । नेकपा (माओवादी केन्द्र) हुम्ला चंखेली गाउँपालिका ६ पुमा गाउँका...बाँकी

२९ माघ २०७८, शनिबार सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन हुन अघि सदस्यता विवाद झिकेर सधैं किचलो निकाल्ने गरिएको छ । निर्वाचन आफ्नो पकडमा पार्नका लागि संघमा दुई खेमा विभाजन भर्इ सदस्यता विवाद उत्पन्न गराई किचलो...बाँकी

२७ माघ २०७८, बिहीबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर पछिल्लो समयमा मुलुकको अवस्था बिग्रँदै गएको औंल्याउनुभयो । कर्णाली आफैमा उर्बर भूमि हुँदा पनि यहाँका नागरिक आयातमा निर्भर हुनुपरेको उहाँको आशय थियो...बाँकी

२७ माघ २०७८, बिहीबार कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशसभा छलफलका लागि प्रस्तुत भएका पाँच विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टे समयसीमा दिनुभएको छ । सभामुख शाहीले कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको सातौदेखि नवौं बैठकको...बाँकी

२७ माघ २०७८, बिहीबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले कर्णाली प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन नगरेको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको नवौं बैठकमा ढ्यापढ्यापे समय प्रयोग गर्दै प्रमुख...बाँकी

२५ माघ २०७८, बुधबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्तरगत आठौं बैठकमा दुईवटा विधेयकमाथि छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभामा विसं.२०७७ कात्तिक २१ गते दर्ता भएको ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न...बाँकी

२५ माघ २०७८, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार विस्तार गरेको मन्त्रिपरिषद् समावेशी नभएको विषयमा दायर भएको रिटमाथि उच्च अदालतले सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीस...बाँकी

२५ माघ २०७८, बुधबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले ‘कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७७’ संशोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासंघ प्रदेश समितिका महासचिव...बाँकी

२५ माघ २०७८, मंगलबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले नेपालको मूल सभ्यता ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माटोको लागि योगदान गर्ने अवसर भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठकमा उक्त...बाँकी