् ११ चैत २०७९, शनिबार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कम्युनिष्ट दलहरुसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आई पुग्नुभएका उहाँले आज...बाँकी
१० चैत २०७९, शुक्रबार कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेसजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रदेशसभा सचिवालय आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख गुरुङले प्रेसजगत् लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको...बाँकी
१० चैत २०७९, शुक्रबार कर्णाली प्रदेश सरकार मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, जमल काठमाडौंद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा...बाँकी
९ चैत २०७९, बिहीबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले यहाँका दश...बाँकी
९ चैत २०७९, बिहीबार कर्णाली प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उपाध्यक्ष शाहीलाई आज पद तथा गोपनीयताको शपथ...बाँकी
८ चैत २०७९, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताउनुभएको छ । नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको...बाँकी
८ चैत २०७९, बुधबार कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । उहाँ चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ दैलेख निवासी हुनुहुन्छ । शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा प्रदेश योजना आयोगको...बाँकी
चैत ८ गते । जुम्लामा एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले वलिदानी दिवश मनाएको छ । जनयूद्धको क्रममा तत्कालिन राज्यपक्षबाट ज्यान गुमाएका शिक्षकहरुको सम्झनामा दिवश मनाएको बताईएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका...बाँकी
चैत ८ गते । प्रधानन्यायधीसलाई सहिद परिवारले ध्यानाकर्षण गरेका छन् । माओवादीले शुरु गरेको शशस्त्र यूद्धकालमा ज्यान गुमाएका परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शान्ति प्रक्रिया विथोल्ने प्रकारको मुद्दा खारेज गर्न...बाँकी
७ चैत २०७९, मंगलबार ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’मा सातवटै प्रदेशको यात्रामा हिडेका जनवादी कलाकारहरुले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जनसाङ्गीतिक प्रस्तुति दिएका छन् । सुदूरपश्चिमको धनगढीमा जनसाङ्गीतिक प्रस्तुति दिएर सोमबार कर्णाली पुगेका जनवादी कलाकारहरुले...बाँकी