२४ चैत २०७९, शुक्रबार नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताउनुभएको छ । काठमाडौं उडानको क्रममा आज बिहान सुर्खेत विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले मुख्यमन्त्री...बाँकी
२३ चैत २०७९, बिहीबार नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय संगठन विभागअन्तरगत कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पार्टी निर्माणका...बाँकी
२२ चैत २०७९, बुधबार कर्णाली प्रदेशसभाका सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट मनोमानी वितरण गरिएको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको एघारौं बैठकमा आर्थिक मामिला मन्त्रालयले आफुखुशी बजेट...बाँकी
२२ चैत २०७९, मंगलबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको साधारणसभा नरहरिनाथ गाउँपालिका १ कालीकोट कोटवाडास्थित सुनथराली विमानस्थलमा उद्घाटन भएको छ । महासंघद्वारा आज सुनथरालीमा आयोजित साधारणसभाको उद्घाटन पूर्वमुख्यमन्त्री एवं कालीकोटबाट निर्वाचित संघीय सांसद महेन्द्रबहादुर...बाँकी
२२ चैत २०७९, मंगलबार राष्टिय समाचार समिति(रासस)को सेवाग्राहीसँग रासस अभियानअन्र्तगत आज यहाँ कर्णाली प्रदेशका पत्रकारहरुसँग अन्तरक्रिया गरियो । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेशको साधारणसभामा सहभागी हुन आएका महासंघको प्रदेशका जिल्ला अध्यक्ष र अन्य प्रतिनिधिहरुको सहभागिता...बाँकी
चैत २० गते । जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ५ नम्बर वडालाई बालविवाह मुक्तवडा घोषणा गरिएको हो । पातारासी गाउपालिकाको आबद्धता बालविवाह...बाँकी
१९ चैत २०७९, आइतबार कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालाहरुलाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको...बाँकी
१९ चैत २०७९, आइतबार कर्णाली प्रदेशसभामा दुईवटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौं बैठकका क्रममा आज प्रदेशसभामा विधेयक टेबुल गरिएको हो । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ सभामा टेबुल गर्न...बाँकी
१८ चैत २०७९, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्ली गल्ली संस्थाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन बिमोचन...बाँकी
१७ चैत २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको नवौ बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभाका ३९ सदस्य...बाँकी